Logo

रिपोर्टर्स नेपाल

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ कात्तिक । नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड)

विस्तृत पढ्नुहोस
एकै पटक तीन देशको भ्रमणमा निस्किँदै राष्ट्रपति पौडेल

काठमाडौं, १७ कात्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मन र इटालीको भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीबाुर) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको हो ।

दुई वटा नक्कली नागरिकता रद्द गर्ने सरकारको निर्णय

काठमाडौं, १७ कात्तिक । सरकारले झुठा विवरण पेश गरी लिइएको दुई वटा नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निमा तामाङको नाममा जिल्ला प्रशासन

मन्त्री रिजालको चीन भ्रमण स्वीकृत

काठमाडौं, १७ कात्तिक । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको चीन भ्रमण स्वीकृत गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री रिजालको चीन भ्रमण स्वीकृत गरेको हो

सरकारी पक्षबाट भएको गलत अभ्यासलाई सर्वोच्चले सच्यायोः सर्वेन्द्र खनाल

काठमाडौं, १७ कात्तिक । नेपाल प्रहरीका पूर्वआईजिपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सर्वोच्चको फैसलाले कानुन ज्यूँदै छ भन्ने प्रमाणित गरेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालको

आममाफी बदर प्रकरणः अभियन्ता सायमीले मागे राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ कात्तिक । अभियन्ता सुमन सायमीले सर्वोच्चको आममाफी बदरको फैसला भारतीको मात्रै जीत नभएर सबै नेपालीको जीत भएको बताएका छन् । उक्त फैसलाले आममाफीमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म दोषी छन् भन्ने

सिङ्गो सरकार हत्याराको पक्षमा लाग्दा पनि न्याय पाएँ, न्यायालयको कुर्सी बिकेको रहेनछः भारती मानन्धर

काठमाडौं, १७ कात्तिक । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल डन भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको

आममाफी बदरः ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तानका लागि रिगल कारागार चलान

काठमाडौं, १७ कात्तिक । रिगल डन भनिने योगराज ढकाललाई बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालगञ्जबाट पक्राउ परेका रिगललाई प्रहरीले आज बाँके जिल्ला अदातमा

मन्थली विमानस्थलका प्रमुख थापा निलम्बित

काठमाडौं, १७ कात्तिक । नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । आज (शुक्रबार) विमानस्थलभित्रै तारा एयरका दुई पाइलटबीच भएको विवाद छानविनका लागि विमानस्थल प्रमुख

सार्वजनिक खरिद पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन तीनै तहका सरकारलाई अख्तियारले पठायो २२ बुँदे सुझाव (पूर्णपाठसहित)

काठमाडौं, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन तीनै तहका सरकारका मातहतका निकायहरुलाई २२ बुँदे सुझावसहित पत्राचार गरेको छ । अख्तियारले मुलुकको

नेपाल लाइफद्वारा आयोजित एक दिवसीय ‘बिजनेश रिभ्यू मिट’ सम्पन्न

काठमाडौं, १७ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय ‘बिजनेश रिभ्यू मिट’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक

अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारीमा जगदम्बा मोटर्स

काठमाडौं, १७ कात्तिक । टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६०