Logo

रिपोर्टर्स नेपाल

संविधानविद् डा.आचार्यलाई पितृ शोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असोज । संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ । आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको

विस्तृत पढ्नुहोस
कोशीमा नयाँ सत्ता समीकरणको तयारी

काठमाडौं, २४ असोज । कोशी प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय २६ गते साँझ ५ बजे सकिँदै छ । यद्यपि कोशी प्रदेश सरकार कुन दलले नेतृत्व

राहुल महराविरुद्ध मुद्दा दर्ता, साढे सात वर्ष कैद सजाय मागदाबी

काठमाडौं, २४ असोज । ईलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को प्रतिवेदको आधारमा जिल्ला सरकारी

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड पुत्रीको संलग्नता रहेको सुनिल शर्माको आरोप

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारको संलग्नता रहेको आरोप लगाएका छन् । हिजो

बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदावधि चार वर्ष

काठमाडौं, २३ असोज । संक्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्याउन गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदावधि चार वर्ष बनाउन दलहरु सहमत भएका छन् । आज

प्रधानमन्त्रीको निर्देशनमा फाजिललाई एक अर्ब २३ करोड बाड्ने काम भयोः मन्त्री बस्नेत

काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा वीर अस्पतालका फाजिल कर्मचारीलाई एक अर्ब २३ करोड बाडिएको बताएका छन् । आज (मंगलबार) विश्व

मन्त्री बस्नेतको स्पष्टोक्ति, ‘तलब दिन नसक्ने भएपछि वीर अस्पतालका कर्मचारी निकाल्यौं’

काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब दिन नसक्ने अवस्थामा पुगेपछि वीर अस्पतालमा करारमा नियुक्ति गरिएका कर्मचारी निकालिएको बताएका छन् । आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस

टिआरसी विधेयकः महत्वपूर्ण चार वटा विषयमा जुटेन सहमति

काठमाडौं,२३ असोज । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा गम्भीर विषयमा थप छलफल गर्न सुझावसहितको प्रतिवेदन बुझाएको छ । आज (मंगलबार) कानून न्याय तथा मानव अधिकार

इजरायलको घटनाप्रति कांग्रेसले गरायो सरकारको ध्यानाकार्षण

काठमाडौं, २३ असोज । नेपाली कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा परेका मानिसहरुलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकार्षण गराउको छ । आज (मंगलबार) बसेको संसदीय

इजरायलको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभु साहले गरे सरकार र राजदूतको आलोचना

काठमाडौं, २३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले विद्रोही समुह हमासको आक्रमणबाट इजरायलमा नेपालीहरुले ज्यान गुमाउन परेको घटनाप्रति दुःख व्यक्त गरेका छन्

हमासको आक्रमणमा परी निधन भएका नेपालीको शव तत्काल ल्याउने व्यवस्था मिलाउन अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन

काठमाडौं, २३ असोज । प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको शव तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउने सरकारलाई निर्देशन दिएको छ

सूचना तथा प्रविधिको क्षेत्रमा सहयोग गर्न चाहने पार्टी सदस्यबाट जसपाले माग्यो दरखास्त

काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने पार्टी सदस्यबाट दरखास्त आह्वान गरेको छ । उक्त क्षेत्रमा दक्षता भएकाहरुको व्यापक नेटवर्क