Logo

रिपोर्टर्स नेपाल

बालुवाटारमा तीन दलका शीर्ष नेताको संयुक्त बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच संयुक्त भेटवार्ता भएको छ

विस्तृत पढ्नुहोस
भागबण्डाको सकसले मन्त्रिपरिषद् विस्तारमा ढिलाई

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा लामो समयदेखि १६ वटा मन्त्रालय रहेको छ । गत पुष १० मा नेकपा (एमाले) को समर्थनमा बनेको सरकार दलहरुबीचको असमझदारीका

जनयुद्ध दिवसको विदाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १२ चैत्र । जनयुद्ध दिवसको सर्वाजनिक विदा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनयुद्ध दिवस विदा खोरेजीको माग गर्दै द्वन्द्व पीडितहरुले सर्वोच्चमा रिट दायर गरेका हुन्

सन्दीपको मुद्दामा युवतीलाई अन्तरिम राहत दिन अदालतद्वारा अस्विकार

काठमाडौं, १२ चैत्र । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने युवतीाई अन्तरिम राहत दिन जिल्ला अदालत काठमाडौंले अस्विकार गरेको छ । मुद्दा अन्तिम फैसलाको समयमा पुगिसकेको भन्दै जिल्ला अदालत काठमाडौंले

एमाले सांसद पन्तको प्रश्न– ‘द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ९ हजारको हैसियत के हुने ?’

काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का सांसद रघुजी पन्तले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ८ हजारको मात्रै नाम राजपत्रमा प्रकाशित गरिएकोमा आपत्ति जनाएका छन् । आज (आइतबार) प्रतिनिधि सभालाई सम्बोधन

हामीले गृह र अर्थ मन्त्रालय मागेको होइन– माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गृह मन्त्रालयमा दाबी नगरेको खुलासा गरेका छन् । आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले

सत्य निरुपण तथा मेलमिलाप विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश

काठमाडौं, १२ चैत्र । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश भएको छ । कानुन, न्याय तथा,

अहिलेको गठबन्धन सरकार कृतिम हो– केपी ओली

काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनलाई कृतिमताको संज्ञा दिएका छन् । पार्टीको ‘मिसन ग्रासरुट’ कार्यक्रममा सहभागी हुन अर्घाखाँची पुगेका ओलीले अहिलेको गठबन्धनमा

उपराष्ट्रपति निर्वाचनमा महिलाहरुको अधिकार खोसियो– सिके राउत

काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको भावना विपरीत पुरुषलाई उम्मेदवार बनाइएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

मिटर ब्याजी पीडितहरुको समस्या तत्काल समाधान गर्न सिके राउतको माग

काठमाडौं, १२ चैत्र । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले कोशी प्रदेश नामाकरणको नाममा भइरहेको आन्दोलनमा सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै

एमाले सांसद पन्तको टिप्पणी– ‘उपराष्ट्रपतिको कामै छैन’

काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का सांसद् रघुजी पन्तले नेपालमा उपराष्ट्रपतिको कुनै काम नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पन्तले नेपालमा उपराष्ट्रपतिको कामै नभएपनि

शेखर कोइराला भन्छन्– संघीयता र प्रदेश संरचनाप्रति नागरिकको वितृष्णा चुलियो (पूर्णपाठसहित)

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद शेखर कोइरालाले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति देखिएको टिप्पणी गरेका छन् । आज (शनिबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले अहिले

Screenshot