Logo

रिपोर्टर्स नेपाल

पूर्व सचिव उपाध्यायको आरोप, ‘केपी ओली ८० प्रतिशत अप्रमाणित कुरा बोल्छन्’ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ साउन । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले धेरै कुरा अप्रमाणित र असत्य बोल्ने गरेको आरोप लगाएका

विस्तृत पढ्नुहोस
बाख्रा गोठालो नै चितुवालाई दिएपछि सग्लो बाख्रा खोजेर पाइँदैनः मन्त्री मोदी

काठमाडौं, २० साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघर्षबिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् । विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस २०२३ को सन्दर्भमा तराई मधेश राष्ट्रिय परिषदले

प्रचण्डको विकल्प कसैले खोजेको छैनः वर्षमान पुन

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी पंतिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प कसैले पनि नखोजेको प्रष्ट पारेका छन् । आज (शनीबार) केन्द्रीय समिति

सिन्धुपाल्चोकमा समाजवादी पसल रित्तियोः गोकुल बास्कोटा

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले सिन्धुपाल्चोकमा एमाले एक भएको बताएका छन् । चौतारामा आयोजित कार्यक्रमबाट नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज सुवास कर्मचार्यसहित एक

जस्तोसुकै कठिन परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान रोकिनुहुन्नः वर्षमान पुन

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि भ्रष्टाचारविरुद्धको अभियान बीचमै छाड्न नहुने बताएका छन् । आज (शनीबार) केन्द्रीय समिति बैठका आफ्नो धारणा

०८४ निर्वाचनमा माओवादी पहिलो शक्ति बन्छः केन्द्रीय सदस्य ढकाल

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं केन्द्रीय सदस्य डीपी ढकालले आफूहरु ०८४ सालको निर्वाचनसम्म पुग्दा पार्टीलाई कसरी पहिलो शक्ति बनाउने भनेर लागिरहेको बताएका छन् । प्राइम

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, २० साउन । चितवनको जलविरेमा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज (शनिबार) दिउँसो उक्त क्षेत्रमा सुख्खा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । पहिरोका काररण

व्यापक रुपमा फैलिँदै आँखा पाक्ने रोग, सरसफाइ र सामाजिक दूरी कायम गर्न डाक्टरको सुझाव

काठमाडौं, २० साउन । देशैभर यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९झैं हातको सरसफाइ,

सिन्धुपाल्चोकमा रित्तियो नेकपा (एस), जिल्ला इन्चार्ज कर्मचार्यसहित १३७ जना एमालेमा प्रवेश

काठमाडौं, २० साउन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहित एक सय ३७ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा समाहित भएका छन् ।

नाउपा छाडेका सुरेन्द्रलाई रेशमको काउन्टर ‘मट्याङ्ग्राको गोलीले हात्ति मर्दैन’

काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ताप्रति कडा टिप्पणी गरेका छन् । उनीहरु गत स्थानीय निर्वाचनमा पार्टीलाई हराउन काठमाडौंबाट पैसा लिएर

रेशमलाई प्रचण्डको प्रस्ताव, ‘रञ्जितालाई विश्राम दिनुस्, तपाईँ छ महिने मन्त्री बन्नुस्’

काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला

फैलिँदै आँखा पाक्ने रोग, यसबाट बच्न डाक्टरको सुझाव यस्ता छन्

काठमाडौं, २० साउन । धादिङमा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेका छन् ।