Logo

रिपोर्टर्स नेपाल

ज्यानसम्बन्धी कसुरमा १४ वर्ष कैद तोकिएका शेरचन पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ साउन । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६

विस्तृत पढ्नुहोस
इप्पानले गठन गर्यो विज्ञ सल्लाहकार समिति

काठमाडौं, ३ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ । इप्पानले आज (बुधबार) ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा

सांसद सिंहको हिंसात्मक अभिव्यक्तिः ‘शरणार्थी प्रकरणका दोषीलाई सिंहदरबार अगाडि अचानोमा काट्नुपर्छ’

काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य दिपकबहादुर सिंहले भुटानी शरणार्थी प्रकरणका दोषीलाई सिंहदरबार अगाडि अचानोमा राखेर काट्नुपर्ने हिंसात्मक अभिव्यक्ति दिएका छन् ।

महानगरलाई अदालतको आदेश ‘भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनु’

काठमाडौं, ३ साउन । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । महानगरले उक्त संरचना आज भत्काएको थियो

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, ३ साउन । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश ढुंगाना र नहकूल सुवेदीको संयुक्त इजलासमा सुनुवाई भइरहेको

साँगामा यात्रुवहाक बस दुर्घटना

काठमाडौं, ३ साउन । काठमाडौंबाट काभ्रे जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ । बा ४ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको

महामन्त्रीद्वयलाई प्रश्नः ‘देउवाले पार्टी चल्दैन भन्दैगर्दा देउवाबाटै सिकेको हुँ भन्नुले के सन्देश दिन्छ ?

काठमाडौं, ३ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी कमजोर बनाउने छुट कसैलाई पनि नरहेको बताएकी छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिलाई

जी-२० मुलुकका अर्थमन्त्रीहरूको भेला सहभागी भएर महत स्वदेश फिर्ता

काठमाडौं, ३ साउन । जी–२० मुलुकका अर्थमन्त्रीहरूको भेलामा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशशरण महत स्वदेश फर्किएका छन् । भारतको गुजरातमा भएको उक्त भेलामा विश्व बैक, एडिबी लगायत संस्थाहरुको पनि रहभागिता

जुम्ला, हुम्ला, कालिकोटमा नुन आएन (गजल)

सुमन तिमल्सेना गणतन्त्र आयो , हाम्रो मनमा खुसी छाएन । बलिदान गर्ने वीरले नै न्याय पाएन । सधै तिम्रो भरिया भई लडेकै हुन् जनता, दुःख गर्ने मजदुर साइला धनी कहिल्यै

कांग्रेस-माओवादीमध्ये एक सकाउने खेलमा एमाले

काठमाडौं, ३ असार । नेकपा (एमाले) यतिखेर प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । संसद्को दोस्रो ठूलो दल रहेको एमाले प्रमुख प्रतिपक्षमा रहेपछि सरकार बनाउने अभ्यासमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

सभापतिविरुद्ध तथानाम बोल्ने छुट कसैलाई छैनः सीतादेवी देवकोटा

काठमाडौं, ३ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी कमजोर बनाउने छुट कसैलाई पनि नरहेको बताएकी छन् । आज (बुधबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिलाई

नैतिकताको कसीमा महामन्त्रीद्वयः जिल्ला सभापतिहरुको बैठकको वैधानिकतामाथि प्रश्न

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गत असार २१ र २२ गते भएको जिल्ला सभापतिहरको वैधानिकतामाथि प्रश्न उठेको छ । आज (बुधबार) जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नैनसिंह