Logo

रिपोर्टर्स डेस्क

शुक्रबार वर्षा र हिमपात हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ माघ: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै

विस्तृत पढ्नुहोस
दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

२१ माघ : दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ । त्यहाँका अधिकारीहरुले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन् । कोभिड

पेन्टागनको दाबी- ‘हामीसँग जानकारी छ, रुसीहरूले आक्रमणको बहाना बनाउन चाहेको छ’

वासिङ्टन [अमेरिका] २१ माघ: रुसले पूर्वी युक्रेनमा रहेका रुसी जनता माथि युक्रेनी सेनाले आक्रमण गर्ने योजना बनाएको भन्दै त्यहाँ घुसपैठ गर्ने बहाना खोजिरहेको पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार बताएका छन्।

रुसमा एकैदिन कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च

२१ माघ : रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । त्यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी

सिके राउत नेतृत्वको जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित

काठमाडौँ, २१ माघ: सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ। पार्टीको आज (शुक्रबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसम प्रतिकूल भएको भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

२१ माघ : विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । त्यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह

आईएसका नेता मारिएको अमेरिकाको दाबी

एजेन्सी, २१ माघ। उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस

ओलम्पिक उद्घाटनमा सहभागी हुन पुटिन बेइजिङ जाँदै

एजेन्सी, २१ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै छन् । शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लागेका हुन् । तर, ओलम्पिक भने भ्रमणको

पुटिन र म्याक्रोनबीच फोन वार्ता, युक्रेन र सुरक्षा प्रस्ताव माथि छलफल

मस्को [रूस], २१ माघ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।

सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म रहने

काठमाडौँ, २१ माघ: सर्वोच्च अदालतको सेवा संकुचन २८ माघसम्म जारी रहने भएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण १८ माघसम्म तय भएको सेवा संकुचन बढेर २८ माघसम्म

सरकार परिवर्तनपछि सुस्तायो लुम्बिनी प्रदेशसभा

–नीरा गौतम रुपन्देही, २१ माघ : लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै प्रदेशसभाका गतिविधि शून्यप्रायः छन् । स्थापनाको पहिलो र दोस्रो वर्षमा कानुन निर्माणमा सक्रियता देखाएको प्रदेशसभा यस वर्ष निष्क्रिय छ ।

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

बागलुङ, २१ माघ: बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा