Logo

रिपोर्टर्स डेस्क

खानेपानी स्रोतका लागि पुनःभरण पोखरी बनाइने

हेटौँडा, २३ असोज : खानेपानीको मुहान तथा स्रोत सुक्ने क्रमलाई रोक्न हेटौँडाको वन तथा खानेपानीका मुहान वरपरका पानीको स्रोतलाई सुक्न नदिने खालको ‘रिचार्ज पोखरी’ निर्माण

विस्तृत पढ्नुहोस
रामलीला सम्पन्न

राँझा, २३ असोज  : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएराति समापन भएको हो । एकसय ५२औँ वर्षमा

कुस्ती प्रतियोगिता ४४ वर्षदेखि

परासी, २३ असोज  : तराई क्षेत्रको संस्कृतिसँग जोडिएको लोपोन्मुख कुस्ती (दङ्गल) खेलप्रति पछिल्लो समय युवाको मोह बढ्दै गएको छ । विगतमा निकै लोकप्रिय मानिने यो खेलप्रति युवाकै चासो नहुनु तथा

आगलागीबाट मोटरसाइकल ध्वस्त

धनुषा, २३ असोज : धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जनकनन्दिनी गाउँपालिका–३ स्थित

भालुले पशु चौपायालाई आक्रमण 

बझाङ, २३ असोज : जिल्लाको खप्तड छान्ना गाउँपालिकामा भालु गाउँमै आइ स्थानीयबासीलाई दुःख दिन थालेको छ । खप्तड छान्ना गाउँपालिका वडा नं ३ मेल्तडीमा खप्तड राष्ट्रिय निकुञ्जबाट भालु आउने गरेको

वर्षेनी मुद्दा थपिँदै

डोटी, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा वर्षेनी मुद्दाको सङ्ख्या बढिरहेको छ । वर्षेनी करीब २० प्रतिशतका दरले मुद्दा बढ्न थालेको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ ।

भदैया धान उत्पादनमा कमी

कलैया, २३ असोज : समयमा पानी नपरेका कारण बारामा कृषकले लगाएको भदैया धानमा १० प्रतिशत कमी आउने कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । समयमा पानी नर्पनाले किसानले मात्राभन्दा बढी विषादी

युवकको हत्या

वालिङ, २३ असोज : स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा गएराति एक युवकको हत्या भएको छ । छ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ, २३ असोज : पश्चिम दाङको बबई गाउँपालिका– ५ मा पर्ने पुरन्धरा झरना हेर्न जानेको सङ्ख्या दिनानुदिन बढ्दो छ । तीनतिरबाट जङ्गलले घेरेको पश्चिमतर्फ भने बबई नदी छ । नदीको

सहयोगापेक्षीलाई आश्रममा न्यानो माया

रुपन्देही, २३ असोज : पेटमा सात महीनाको गर्भ बोकेर बुटवलको सडकमा भौतारिँदै गरेकी मायालाई मानव सेवा आश्रमले आश्रय दियो । उनले आश्रममा खाने, लगाउने र बस्ने मात्र होइन स्वास्थ्य उपचार

नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर चीनसँग साझेदारी गर्ने : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिङ्गपिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाएको छ । भ्रमणकोे पूर्वसन्ध्यामा

काठमाडौँ उपत्यका भित्रिने यात्रु वृद्धि

काठमाडौँ, २३ असोज : विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो । ट्राफिक