Logo

रिपोर्टर्स डेस्क

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ फागुन। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३२

विस्तृत पढ्नुहोस
नेपालमा आज थप २ सय ७५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३ फागुन। आज नेपालमा कोरोना भाइरसका २ सय ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या

युक्रेनको राजधानी किभमा पसे रुसी सेना

एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी

तालिवान सरकारद्वारा रुस र युक्रेनलाई संयमता अपनाउन आग्रह

एजेन्सी, १३ फागुन। रूसले युक्रेनमाथि आक्रमण गरिरहेको अवस्थामा अफगानिस्तानको नेतृत्व गरिरहेको तालिवान सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै तालिवान सरकारले सबै पक्षहरूलाई संयमता अपनाउनुका साथै

विवाहपछि महिलाको नाम र थर दुवै परिवर्तन: माइतीकै गाउँको नामले बोलाइन्छ

–विश्वनाथ ठाकुर मलङ्गवा, १३ फागुन: सर्लाहीको मलङ्गवा नगरपालिका¬–१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले

आईसीसीे युक्रेन संकटबाट चिन्तित

१३ फागुन: रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रबार बताएका छन् । “मैले बढ्दो चिन्ताका साथ युक्रेन र

गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्याउन माओवादी तयार

काठमाडौँ, १३ फागुन: नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय

विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ, १३ फागुन: गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

भजनी, १३ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताएका छन् । कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा

जनप्रतिनिधि सामाजिक चिकित्सक हुन: अध्यक्ष तिमिल्सिना

कर्णाली, १३ फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताएका छन् । ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु

१३ फागुन: इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

१३ फागुन: युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गरेका छन् । “भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो,“ कुलेबाले ट्विट गर्दै भनेका छन्।