Logo

रिपोर्टर्स डेस्क

रुसका पाँच विमान र हेलिकप्टर खसालेको युक्रेनको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १२ फागुन। युक्रेनी सेनाले आज (बिहीबार) देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना

विस्तृत पढ्नुहोस
रुसको “अनुचित आक्रमण” को निन्दा गर्दै बाइडेनले भने- ‘पुटिनले पूर्वनियोजित युद्ध रोजेका छन् जसले विनाश ल्याउनेछ’

वाशिङ्टन [अमेरिका], १२ फागुन: युक्रेनमा रुसको “उत्तेजना र अनुचित आक्रमण” को निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वनियोजित युद्धले जीवन र मानवीय क्षति निम्त्याउने बताएका छन् ।”सारा संसारको प्रार्थना युक्रेनका

ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु

१२ फागुन : ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

काठमाडौँ, १२ फागुन: राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम

युक्रेनमा संकटकालको घोषणा

१२ फागुन : युक्रेनमा संकटकालको घोषणा गरिएको छ । त्यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको

सुनको मूल्य प्रतितोला ९९ हजार

काठमाडौँ, १२ फागुन: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६

युक्रेनमा विकसित परिस्थितिबारे रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

१२ फागुन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस् समकक्षी रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उनीहरुबीच बुधबार फोनवार्ता भएको मस्कोले जनाएको छ । उनीहरुका बीचमा पछिल्लो समयमा

युक्रेनका राष्ट्रपतिले भने- रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्यो

एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेका छन् । रुसी सेनाले आफ्नो मुलुकका पूर्वाधार र सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै क्षेप्यास्त्र

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौँ, १२ फागुन: प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

काठमाडौँ, १२ फागुन: नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी

करेन्ट लागेर महादेव साहको मृत्यु

राजविराज, १२ फागुन: सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ ।

युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्छ : बाइडेन

एजेन्सी, १२ फागुन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। उनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेर पुटिनले