Logo

रिपोर्टर्स डेस्क

क्यानडाविरुद्ध नेपाललाई दोश्रो सफलता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले दोश्रो सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा

विस्तृत पढ्नुहोस
वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, ९ फागुन: प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ: वरिष्ठ नेता पौडेल

काठमाडौँ, ९ फागुन: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

काठमाडौँ, ९ फागुन: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५।४१ अङ्कले उकालो लागेर दुई हजार ७१८।५१

क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । ओमानस्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि कमल सिंह एरीले पहिलो

क्यानाडाविरुद्ध नेपाल बलिङमा

काठमाडौँ, ९ फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्ध बलिङ गर्ने भएको छ । ओमानस्थित अल अमेरात किक्रेट मैदानमा क्यानडाले टस जितेर ब्याटिंग रोजेको हो । विश्वकप

मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि

कर्णाली, ९ फागुन: मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् । व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गरेका हुन् ।

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५

दक्षिण भारतीय सुपरस्टार रामचरण नेपाल आउँदै

एजेन्सी, ९ फागुन। दक्षिण भारतीय चलचित्रका सुपरस्टार रामचरण नेपाल आउने भएका छन् । अभिनेता रामचरणको नयाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ। फिल्मको छायांकनका लागि फेब्रुअरी २८ मा उनी नेपाल

राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा

काठमाडौँ, ९ फागुन: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले राजीनामा दिएका छन् । राप्रपाको केन्द्रीय महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा उठाएको छानबिनको विषयलाई नेतृत्वले बेवास्ता गरेको कारण

नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, ९ फागुन: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकी छिन् । भूमि व्यवस्थापन तथा

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाका अध्यक्ष केसीको माग

काठमाडौँ, ९ फागुन: सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । अध्यक्ष केसीले