मस्को, २ फागुन: रुसको ओलम्पिक समितिले सोमबार फिगर स्केटर कमिला भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्न अनुमति दिएको घोषणाको
वासिङ्टन, २ फागुन: अमेरिकी ओलम्पिक समितिले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट “निराश” भएको बताएको छ। “यस निर्णयले पठाएको सन्देशबाट हामी
बलेवा, २ फागुन: कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई व्यवासायमा जोड्न तमानखोला गाउँपालिकाले तालिम र अनुदानका कार्यक्रम ल्याएको छ । कोरोना महामारीका बेला रोजगारी गुमाएका युवालाई स्वरोजगार बनाउन व्यवसायमा प्रेरित
सिन्धुपाल्चोक, २ फागुन: सिन्धुपाल्चोकमा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई
किभ [युक्रेन], २ फागुन: युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्। ट्विटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले
टोकियो [जापान], २ फागुन: जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
काठमाडौँ, २ फागुन: प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाइदेउन’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको
चितवन, २ फागुन: चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो ।
एजेन्सी, २ फागुन। रुसले युक्रेनमाथि कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल्जजीराले लेखेको छ । तर, व्यापारिक उडानका लागि
पर्सा, १ फागुनः मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सप्तरीका पत्रकार वैजनाथ झा सम्मानित भएका छन् । गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको ११औँ पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका
युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूसँग बैठक बोलाएको छ। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले चलिरहेको सैन्य तैनाथीको बारेमा कुरा गर्ने हाम्रो औपचारिक अनुरोधलाई
कपिलवस्तु, २ फागुन। वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई ५ थान भरुवा बन्दुक सहित हिजो (आइतबार) दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय