– दुर्गा देवकोटा टीकापुर, २३ माघ : कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलै उमेरमा विवाह गर्नुभएकी उहाँका श्रीमान् जागिरे हुनुहुन्छ
रुपन्देही, २३ माघ: बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय
काठमाडौँ, २३ माघ: पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आजदेखि सुधार हुने भएको छ । देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम
एथेन्स [ग्रीस], २३ माघ: ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित छन् । “म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई
काबुल [अफगानिस्तान], २३ माघ: पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार
ढाका [बंगलादेश], २३ माघ: बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ “ऋणको जाल” मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग
भियना,२३ माघ: पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा
इनरुवा, २२ माघ: सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई,
काठमाडौँ, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको
एजेन्सी, २२ माघ। नर्वेले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेको छ । थेरेसे जोहाउगले ओलम्पिकमा नर्वेका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् । उनले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस
काठमाडौँ, २२ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा आज
मनाङ, २२ माघ” पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा