Logo

reporters1

प्रधानमन्त्री प्रचण्डद्धारा राजिनामा दिनेबारे छलफल सुरु

prime ministar

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजिनामा आजै दिनेकि वा केही दिन पर्खिने भन्नेबारेमा पार्टीका शीर्ष नेताहरुसँगको आन्तरिक छलफलमा जुटेका छन् । उनले

विस्तृत पढ्नुहोस
श्रीलङ्काली राष्ट्रपतिले नेपालको भ्रमण गर्ने

क्यान्डीे श्रीलङ्का, १ जेठ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला श्रीसेनाले निकट भविष्यमा नेपालको भ्रमण गर्ने बताउनुभएको छ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आज बिहान क्यान्डीस्थित राष्ट्रपतिको सरकारी

कालिकोटको नरहरीनाथ र कालिका बाहेक अरु पालिकामा मतगणना सुरु

कालिकोट, १ जेठ । कालिकोटको नरहरीनाथ गाउँपालिका र कालिका गाउँपालिका बाहेक तिन नगरपालिकासँगै ४ वटा गाउँपािलमा मतगणना सुरु भएको छ । नहरिनाथ गाउँपालिकामा विप्लब माओवादीका कार्यकर्ता सुरक्षाकर्मी बीच हिजो देखि

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं, १ जेठ । निक्कै महत्वका साथ हेरिएको काठमाडौं महानगरपालिको मतगणना सुरु भएको छ । १२ः ५ देखि मतगणना सुरु भएको आयोगले जानकारी दिएको छ ।

shekhar
‘प्रचण्डले आजै सत्ता छाड्नुपर्छ’

काठमाडौं १ जेठ । नेपाली काग्रेसको पहिलो चरणको निर्वाचन सकिएसँगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्नुपर्ने बताएको छ । नेता शेखर कोइरालाले पहिलो चरणको स्थानिय तहको चुनाव सकिएकाले अब

११ प्रतिशत नेपाली, जसले भोट खसाल्न पाएनन्

काठमाडौं १ जेठ । मुलुकमा निर्वाचनको रौनक छाएको बेला रोजगारी, अध्ययन र अन्य कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरु भने नेतृत्व छनोटको अवसरबाट बञ्चित भएका छन् । पहिलो र दोस्रो चरणको

चीसँग नेपालको प्रस्ताव : ‘रेल लिंकमा काठमाडौं जोडौं’

काठमाडौं १ जेठ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको खबर आजको कान्तिपुरमा छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर)

स्थानीय निर्वाचनप्रति चीनको यस्तो प्रतिक्रिया

काठमाडौं १ जेठ । उत्तरी छिमेकी चीनले नेपालमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग आइतबार

सबै भन्दा धेरै र कम भोट कहाँ खसे ?

काठमाडौं १ जेठ । आईतबार सम्मपन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ, यो खबर आजको नागरिक दैनिकमा छ

मतगणना जारी कहाँ को अगाडी ?

काठमाडौं १ जेठ । पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत रातीबाट मतगणना भइरहेको छ।  केही ठाउँमा रातीबाट भइरहेको छ भने केही ठाउँमा आजबाट सुरु हुनेछ । अहिलेसम्मको नतिजा अनुसार सबै

शान्त तथा न्यायपूर्ण विश्व व्यवस्थाको सिर्जनामा बुद्ध उपदेश महत्वपूर्ण : राष्ट्रपति भण्डारी

विशेष प्रतिनिधि शीतल महतो: क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिंसा, सत्य, करुणा र सहिष्णुताजस्ता मानवीय गुणले ओतप्रोत बुद्धका शाश्वत् उपदेशले हाम्रा सभ्यतालाई दुई सहस्राब्दीभन्दा बढी समयदेखि मार्ग

कालीकोटको मालकोटमा प्रहरी र विप्लव माओवादीका कार्यकर्ताहरुसँग झडप

कालिकोट, ३१ बैशाख । कालीकोटको मालकोट गाउँपालिकामा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । कालिकोटका