Logo

रिपोर्टर्स डेस्क

वैशाख ७ गते युवा उत्सव दिवस मनाउने ओलीको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ७ गतेलाई एमालेले युवा उत्सव दिवसको रुपमा मनाउने घोषणा गरेका छन् । ललितपुरको गोदावरीमा

विस्तृत पढ्नुहोस
बिमस्टेक बैठकः ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

काठमाडौं, ७ वैशाख । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य रहेकोमा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्यो

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४.१३ प्रतिशत ले बढेको छ । बैंकको विवरण अनुसार ४.१३ प्रतिशतले बढेको नाफा ३ अर्ब

आईपीएलमा आज दिल्ली र पन्जाब भिड्दै

काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल्दै हुँदैछ । आज हुने खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्स भिड्दै छन् । मुम्बईको ब्रबोरने मैदानमा दिल्ली र

मलेसियामा बढ्यो कोरोना संक्रमणः ६ हजारभन्दा बढी संक्रमित, १२ जनाको मृत्यु

सिन्ह्वा, ७ वैशाख । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । पछिल्लो २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो

तेस्रो त्रैमासमा यस्तो छ नेपाल बैंकको अवस्था

काठमाडौं, ७ वैशाख । नेपाल बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.०७ प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिमा भने बैंकले २ अर्ब २६ करोड २२ लाख

श्रीलङ्कामा कफ्र्यु आदेश जारी

एएफपी, ७ वैशाख । श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कफ्र्यु लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।आन्दोलन थप

सेन्चुरी कमर्सियल बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढ्यो

काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सेन्चुरी कमर्सियल बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १८३.५९ प्रतिशतले बढेर १ अर्ब १ करोड ५६

अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जितगढी किल्लाः विजय दिवस मनाइयो

रुपन्देही, ७ वैशाख । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

सिन्ह्वा, ७ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् । उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको

रोल्पामा मौलायो अफिमखेतीः नियन्त्रणमा समस्या

रोल्पा, ७ वैशाख । रोल्पामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन् । प्रहरीले वर्षेनी अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

काठमाडौं, ७ वैशाख । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल