Logo

रिपोर्टर्स डेस्क

दूधले मूल्य पाएनः किसान पलायन हुने अवस्थामा

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, ३० चैत । म्याग्दीको बनेपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेका छन् ।  । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर

विस्तृत पढ्नुहोस
भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

काठमाडौं, ३० चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आगामी वैशाख १ गते

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कोसिस सफल हुन दिदैनौः केपी ओली

काठमाडौं, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन् । एमाले विराटनगर महानगरद्वारा आज यहाँ आयाजित बृहत् कार्यकर्ता

ओलीको नजरमा २०७८ साल षड्यन्त्रको वर्ष

काठमाडौं, ३० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७८ साललाई षडयन्त्रको वर्षका रूपमा ब्याख्या गरेका छन् । बुधबार नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता

हतियारधारीको आक्रमणमा परि २३ जनाको मृत्यु

सिन्ह्वा, ३० चैत । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए ।

वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, ३० चैत । यस वर्षको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले बढ्दै २४१५ अंकमा बन्द भएको छ । आज सबै

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

एएफपी, ३० चैत । एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा

नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस्ः खिलराज रेग्मी

काठमाडौं, ३० चैत । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताएका छन् ।

अलराउन्डर वरीयतामा दिपेन्द्रको छलाङ

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दश भित्र परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने

काठमाडौं, ३० चैत । काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको

दुधौली नगरपालिकाको मेयरमा निरौलाको दाबी

काठमाडौं, ३० चैत । सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा निरौलाले दाबी गरेकी छन् । राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्य समेत रहेकी निरौला दुधौलीको मेयरमा उम्मेदवारी

कमल थापा एमाले पार्टी कार्यालयमा

काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् । थापाले स्थानीय तहको चुनावमा सहकार्यको प्रस्ताव लिएर एमाले पार्टी कार्यालय गएको बुझीएको छ । उनले