Logo

रिपोर्टर्स डेस्क

मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलको शल्यक्रिया भयो, निको हुन छ हप्ता लाग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत शनिबार भएको मलेसियाविरुद्धको खेलमा घाइते भएका खेलाडी कमलसिंह ऐरीको सफल शल्यक्रिया भएको छ । आज (आइतबार) बिहान

विस्तृत पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित

भ्रष्टाचारविरुद्ध ‘देश विकास’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २० चैत । युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देश विकासका लागि भ्रष्टाचार बढ्न दिनु नहुने सन्देश रहेको सो म्युजिक भिडियो

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

काठमाडौं, २० चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

एमालेले ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने

काठमाडौं, २० चैत । नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ । सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय

सरकारको प्रशंसा गर्दै पौडेलले भने– सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस्

काठमाडौं, २० चैत । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले सीमा विवाद समाधान गर्न सरकारले अग्रसरता देखाएको भन्दै प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टीप्पणी गरेका

घट्यो सुनको मूल्य

काठमाडौं, २० चैत । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौं, २० चैत । साताको कारोबारको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस अवधिमा ०.१७ अंक बढेर २५४४.४८ विन्दुमा पुगेको छ । तर, सेन्सेटिभ

जयनगर–कुर्था खण्डमा यात्रुसहितको रेल सेवा सुरु

जनकपुर, २० चैत । जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको

चट्याङ लाग्दा एक युवकको निधन

ताप्लेजुङ, २० चैत । गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले

सुर्खेतमा ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने

सुर्खेत, २० चैत । सुर्खेतका नौ स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ९६ हजार बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा

ट्र्याक्टरबाट खसेर जुम्लामा एक युवकको मृत्यु

खगङ्गा २० चैत । ट्र्याक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको