Logo

ReportersNepal-2

मन्त्रिपरिषदको आकस्मिक बैठक जारी, कुलमानलाई बर्खास्त गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ साउन । मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा आज (बुधबार) नुवाकोटमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाको

विस्तृत पढ्नुहोस
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाको खबरले मर्माहत छु : परराष्ट्रमन्त्री राणा

काठमाडौं, २३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणाले एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना भएको खबरले आफू निकै मर्माहत भएको बताएकी छिन् । उनले दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा

प्रचण्डले सुनाए आफ्नो जोश, माओवादीलाई ०८४ मा रिभाईभ गरिछाड्ने उद्घोष

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग पार्टी बनाउन सक्ने जोश र जाँगर अझैपनि कायमै रहेको दाबी गरेका छन् । उनले माओवादीलाई

नुवाकोटमा हेलिकप्टर दुर्घट्नाको खबर पाउनासाथ पर्यटनमन्त्री पाण्डे घट्नास्थलतर्फ लागे

काठमाडौं, २३ साउन । काठमाडौंबाट रसुवाको लागि उडेको एयर डाईनेस्टीको हेलिकप्टर उडेको केही मिनेटमै नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा दुर्घटना हुँदा उक्त हेलिकप्टरमा सवार सबैको निधन भएको

बंगलादेशको विकसित घट्नाबारे सार्कको अध्यक्षको नाताले नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ : प्रभु साह

काठमाडौं, २३ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बंगलादेशमा विकसित पछिल्लो घट्नाक्रमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । आज (बुधबार) साहले

सरकारबाट बाहिरिएपछि प्रचण्ड पहिलोपटक ओली र देउवासँगै देखिए

काठमाडौं, २३ साउन । सरकारबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग सँगै देखिएका छन् । शान्ति प्रक्रिया टुँगो

माओवादी दलाल पुँजीपतिहरुको भूलभलैयामा परेको प्रचण्डको स्विकारोक्ति

काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी दलाल पुँजीपतिहरूको भूलभुलैयामा परेको स्विकारेका छन् । उनले पार्टी दलालहरुको भूलभलैयामा

श्रवण अग्रवालको निधनले देशलाई अपुरणीय क्षति भएको छ : उपेन्द्र यादव

काठमाडौं, २२ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधनले देशलाई अपुरणीय क्षति भएको बताएका छन्

गगन थापा पार्टी मुख्यालयको लाईब्रेरीमा व्यस्त, चलाए बहस

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । दक्षिण कोरियाको छोटो भ्रमण सकाएर स्वदेश फर्किएपछि थापा सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । तर, आज

नेपालमा पनि बंगलादेशको जस्तो आन्दोलनको आवश्यकत्ता औंल्याएका सिके राउत दिल्ली उडे

काठमाडौं, २२ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत नयाँ दिल्ली प्रस्थान् गरेका छन् । दुई दिने भ्रमणको लागि उनी आज त्यसतर्फ प्रस्थान् गरेको उनको सचिवालयले जनाएको छ ।

हरिबोललाई फकाउँदै प्रचण्ड

काठमाडौं, २२ साउन । पार्टी पदाधिकारी सबैले राजीनामा दिनुपर्छ भनेर दबाब सिर्जना गर्ने नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल र अध्यक्ष पुष्पकमल दाहालबीच उतारचढावपूर्ण सम्बन्ध छ । खासगरी नेकपाकालिन

५५ दिने म्युजिकल-टुरको लागि अमेरिका उडिन् रचना रिमाल

काठमाडौं, २२ साउन । गायिका रचना रिमाल सांगितिक प्रस्तुतिको लागि अमेरिका प्रस्थान् गरेकी छिन् । उनी ५५ दिने लामो सांगितिक यात्राको लागि अमेरिका उडेकी हुन् । उनले पारिवारिक अवस्थाको कारण