काठमाडौं, ८ जेठ । नागरिकता किर्ते कसुरमा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं, ८ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर जिल्लाका अध्यक्ष रामकुमार चौधरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् । विप्लवका विश्वासिलो नेताको
काठमाडौं, ८ जेठ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि संसदीय छानबिन समिति बनाउनु अनिवार्य हुने बताएकी छिन् ।
काठमाडौं, ८ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउँदा आफ्नो नाम किटान गर्दा आपत्ति नहुने धारणा अघि सारेका छन् । यसअघि आफ्नो नाम किटान
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को रोष्ट्रममा उभिएर नेपाली कांग्रेसले अब ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । आफूले संवैधानिक व्यवस्थाअनुसार संसद्मा विश्वासको मत लिने प्रक्रियालाई नै अवरुद्ध
काठमाडौं, ७ जेठ । डडेलधुरा जिल्लाको गन्यापधुरा- ३ मा २०३३ सालमा जन्मिएका अधिवक्ता चन्द्रबहादुर शाही सुदूरपश्चिम प्रदेश सरकारको मुख्यन्यायाधिवक्ता बनेका छन् । सुदूरपश्चिममा प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा शाहीलाई प्रदेश
काठमाडौं, ७ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल अस्थिर नेताको रुपमा चिनिन थालेको टिप्पणी गरेका छन् । यो १७ महिनामा कहिले बालकोट र कहिले बुढानिलकण्ठ धाएर
काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् । संघीय संसद् भवनमा दुई नेताबीच बधाई साटासाट भएको हो
काठमाडौं, ७ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले संसदीय व्यवस्थाको हिमायती पार्टी नै नेपाली कांग्रेस भएकोले आज संसद्मा भएको गतिविधि शोभनीय नभएको टिप्पणी गरेका छन् । उनले ढिलो÷चाँडो अहिलेको
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधको बावजदुपनि विश्वासको मत प्राप्त
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले विश्वासको मत लिने क्रममा अवरोध गरेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले आफूलाई संविधानअनुसार संसद्मा विश्वासको मत लिन अवरोध गरेको