Logo

ReportersNepal-2

युगाण्डा र भारतका तीन लागुऔषध कारोवारी महिलाहरु पक्राउ, ८ करोडको कोकिन बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ जेठ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले अवैद्य लागु औषध कोनिसहति अन्तर्राष्ट्रिय कारोबारी महिलाहरु पक्राउ गरेको छ । प्रहरीले २ केजी ६५४

विस्तृत पढ्नुहोस
कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको अभियन्ताहरुको आरोप

काठमाडौं, ३ जेठ । भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ताहरुले जानकी

संसद्मा बोलेलगत्तै राजीनामा दिने गृहमन्त्री लामिछानेको तयारी, कांग्रेसले गिरिबन्धुको कुरा सदनमा नउठाउने

काठमाडौं, ३ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै सदनमा आफ्नो कुरा प्रष्ट पार्ने भएका छन् । आज अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभाको

गिरिबन्धुको टि–स्टेट प्रकरणमा ओलीले लगाएको आरोपबारे बोले देउवा : उहाँले आफूले गरेको कुरा गरेको भन्दा के आपत्ति छ र ? (भिडिओसहित)

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि–स्टेटको बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपबारे खण्डन गरेका छन् । हिजोको संसदीय दलको बैठकको

एमाले सरकारको लागि संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको शेखरको आरोप

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले एमाले सरकारको लागि संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंको

अनशनको पाँचौ दिनमा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, उपचारको लागि टिचिङ अस्पताल लगियो

काठमाडौं, २ जेठ । अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनलाई अहिले उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ । डाक्टर केसीले २२औं

राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने, विराजभक्त पन्छिएपछि डिपी अर्यालले बाजी मार्दै !

काठमाडौं, २ जेठ । सहकारी ठगी प्रकरणमा नाम मुछिएको र कांग्रेसको सदन अवरोध अनि सडक संघर्ष उत्कर्षमा पुगेपछि गृहमन्त्री रवि लामिछाने पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । पार्टीभित्रैबाट यत्रो

प्रचण्ड, ओली र रवि लामिछानेबीचको छलफल सकियो, आफूले बोल्न पाउनुपर्ने कुरा लामिछानेले आजपनि दोहोर्याए (भिडिओसहित)

काठमाडौं, २ जेठ । सिंहदरबार बसेको सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वकर्ताहरुको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका

आजपाका नेता र भन्सार विभागका अधिकारीबीच आजपनि वार्ता

काठमाडौं, २ जेठ । भन्सार ऐनमा लुटकारी प्रावधान राखिएको भन्दै ती प्रावधान हटाउनको लागि महिनौंदेखि आन्दोलनमा रहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग भन्सार विभागले वार्ता गरेको छ । हिजोदेखि

जापान सरकारले अनाहकमा ५ महिना बन्दी बनाएर क्षतिपूर्ति नदिएको यमबहादुरको आरोप, नेपाल सरकारसमक्ष यस्तो बिलौना

काठमाडौं, २ जेठ । बागलुङको वडीगाउ गाउँपालिका–८ का यमबहादुर घर्तीले आफूलाई जापान सरकारले अनाहकमा ५ महिना बन्दी बनाएर क्षतिपूर्ति नदिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

गिरिबन्धु टि–स्टेटबारे ओलीले खोले मुख : कांग्रेसले एकपटक ५१ विघा, एकपटक १९ विघा कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने

गगन थापालक्षित ओलीको टिप्पणी : संसद्मा के घरबाटै ल्याएको समयमा बोल्ने त ? (भिडिओसहित)

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने