Logo

ReportersNepal-2

असार मसान्तमै आवास अनुदान वितरण गर्न स्थानीय तहलाई अपिल

काठमाडौँ, ७ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा स्थानीय जनप्रतिनिधिलाई परिचालन गरी पुनःनिर्माण र पुनःलाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

विस्तृत पढ्नुहोस
गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिनु हुँदैन : ‘प्रचण्ड’

असार ७, बेल्टार । अध्यक्ष प्रचण्डले गणतन्त्रको बाली सामन्तहरुको भकारीमा भित्रन दिन नहुने बताउनु भएको छ । माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाले बेल्टारमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रचण्डले उक्त कुरा

‘गीरिजाबाबू भन्नुहुन्थ्यो, नेपाल तपाईले मात्रै बचाउन सक्नुहुन्छ’ : प्रचण्ड

असार ७, गाइघाट । उदयपुरको गाइघाटमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस नेता गीरिजाप्रसाद कोइरालाले नेपाल तपाईले मात्रै बचाउन सक्नुहुन्छ भनेको कुरा स्मरण गर्नुभयो । कार्यक्रममा प्रचण्डले भन्नुभयो, ‘गीरिजाबाबू

यसपालि चोरलाई चौतारो, साधुलाई सुली नहोस् : ‘प्रचण्ड’

कटारी,  ७ असार। उदयपुरकै कटारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चोरलाई चौतारो र साधुलाई सुली नगर्न मतदातालाई अपील गर्नुभयो । सम्बोधनमा प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्री बन्दै गर्दा देश टुक्रने

नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्ने दुबै पक्षको प्रतिवद्धता

काठमाडौँ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आज नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ । भेटवार्तामा नेपाल

संविधान संशोधन अब केन्द्रिय संसदको निर्वाचनपछि !

काठमाडौं, ७ असार । अन्ततः नेपालमा संविधान संशोधनको बहस जति नै लम्बिएपनि यो रुपान्तरित संसदले संविधान संशोधन प्रस्ताव पारित नगर्ने भएको छ । पछिल्लो समय नेपाल चुनावी माहोलमा जुटेको छ

गैरकानुनी संरचना हटाउन मुख्यमन्त्रीसँग राजदूत उपाध्यायको आग्रह

काठमाडौँ, ७ असार । सरकारले नेपाल सरकारको स्वामित्वमा बनारसको ललिताघाट परिसरमा गैरकानुनीरुपमा निर्मित संरचना हटाउन उत्तरप्रदेश सरकारसँग आग्रह गरेको छ । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले आज त्यहाँका मुख्यमन्त्री

चीनीयाँ टोलीद्धारा प्रधानमन्त्री देउवासँग भेटवार्ता, छिट्टै उच्चस्तरीय भ्रमण गर्ने जानकारी

काठमाडौं, ७ असार । चीनको उच्चस्तरीय राजनीतिक नेपाल भ्रमण चाँडै हुने भएको छ । बुधबार चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटवार्तामा यस्तो जानकारी

सिकायत नआउने ढङ्गबाट काम गर्नुस् : प्रमुख आयुक्त डा यादव

  काठमाडौँ, ७ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता

दाङमा आठ पत्रकार चुनावी मैदान

तुलसीपुर (दाङ), ७ असार । स्थानीय तहको निर्वाचनमा दाङबाट आठ जना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएका पत्रकारमा घोराही उपमहानगरपालिकाको प्रमुख पदमा देशभक्त गणतान्त्रिक पार्टीबाट सुशीला आचार्य

निर्माण सामग्री नआउँदा मेलम्चीको सुरुङ बन्न ढिलाइ

काठमाडौँ, ७ असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनीले नयाँ प्रविधिका निर्माण सामग्री नभित्र्याउँदा असोजसम्म सुरुङ निर्माण नसकिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले यस अघि

सुरक्षा परिषद्को बैठक निर्वाचनमा केन्द्रित

  काठमाडौँ, ७ असार । राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भयो । बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले