बागलुङ, २० जेठ । ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा (एमाले)
काठमाडौं, २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार संसद सचिवालयमा उनले प्रधानमन्त्रीमा उम्मेद्धवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री
रोल्पा, २० जेठ । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० वटै स्थानीय तह उम्मेदवारको अन्तिम टुंगो लगाउँदै कलाकारदेखि
सल्लेरी (सोलुखुम्बु), जेठ १९ । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका सम्पूर्ण स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले
गोरखा १९ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी प्रा डा गोविन्द पोखरेलले निजी आवास तथा सार्वजानिक संरचनाको पुनर्निर्माणको नेतृत्व लिन गोरखाका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । पुनर्निर्माण र पुनःस्थापनाबारे
काठमाडौँ, १९ जेठ । पर्यटकका लागि नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ ।
काठमाडौँ, १९ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको शनिबारसम्म निरुपण हुने बताउनुभएको छ । निर्वाचन आयोग परिसरमा आज सञ्चारकर्मीलाई संक्षिप्त
काठमाडौँ, १९ जेठ । सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले
काठमाडौं, जेठ १९ । १८ प्रतिस्पर्धीलाई उछिन्दै निकिता चन्दक मिस नेपाल– २०१७ भएकी छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा चन्दक नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस
काठमाडौं, १९ जेठ । व्यवस्थापिका–संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ
काठमाडौँ, १९ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मुलुकको राष्ट्रिय स्वार्थ प्रवद्र्धनमा सरकारलाई सफलता प्राप्त भएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकार गठन
काठमाडौं, १९जेठ। भारतबिरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि एन्फाले २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। २० सदस्यीय नेपाली टोलीमा गोलरक्षकमा किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ रहेका छन्। डिफेण्डरमा