Logo

ReportersNepal-2

पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्

काठमाडौँ, १७ जेठ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउनुहुन्छ

विस्तृत पढ्नुहोस
नवनिर्वाचित मेयर तथा उपमेयरले पदभार सम्हाले (फोटोफिचर)

काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका छन् । नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरेका

महोत्सवको नाफा सामाजिक क्षेत्रमा खर्च

लमजुङ बेसीसहर १७ जेठ । गत माघमा सम्पन्न पाँचौ लमजुङ महोत्सवबाट बचत भएको रकमबाट करिब रु चार लाख सामाजिक क्षेत्रमा खर्च गरिएको छ । महोत्सवबाट कुल नाफा भएको रु ३०

सुर्तीजन्य पदार्थविरुद्धको ऐन कार्यान्वयन नहुनु चिन्ताको विषय : अध्यक्ष कडरिया

काठमाडौँ, १७ जेष्ठ । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०६८ कार्यान्वयन नुहुन दुःखद् भएको बताएका छन् । बुधबार क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा विश्व

प्रचण्ड र देउवाद्धारा मन्त्रालय बाँडफाँड गर्न ‘कोर टिम’ गठन, यस्तो छ भागबण्डा !

काठमाडौं, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको लागि दिएको एक हप्ताको समय आज सकिएको छ । तर सहमतिको सरकार गठनको लागि कुनै संभावना नभएपछि भोलि नै राष्ट्रपति

नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक, असार २ गते उम्मेदवार मनोनयन

काठमाडौं, १७ जेठ । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक

राजपाद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं, जेठ १७।  राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। पार्टीको वैठकले निर्वाचनको मिति सरेकाले निर्वाचन केन्द्रित सबै विरोधका

विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

भद्रपुर, १७ जेठ । मेची अञ्चल प्रहरी कार्यालय चन्द्रगढी झापाले आज यहाँ विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय वीरेन्द्र उच्च माध्यमिक विद्यालयका कक्षा ८, ९ र

मुलुकको पहिलो एजेन्डा आर्थिक : वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा

पथरी (मोरङ), १७ जेठ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले प्रस्तुत

कसरी बन्छ गाउँ कार्यपालिका र नगर कार्यपालिका ?

भीष्मराज ओझा : काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सोलुखुम्बु, १७ जेठ । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले

काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गरे शपथग्रहण (फोटोफिचर)

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा