काठमाडौं, १५ जेठ । स्थानीय बिकास मन्त्रालयले गरिरहेको स्थानीय स्तरको बिकास कार्यक्रम स्थानीय तहबाटै हुनेछ । सडक निर्माणका बजेटहरूको प्रयोग स्थानीय तहले नै गर्न पाउनेछन् ।
काठमाडौं, १५ जेठ । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नै रोक्ने चेतावनी दिएपछि महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र
काठमाडौं, १५ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछन्। अन्य सबै अार्थिक परिसूचक बढेपनि ब्यापार घाटा चालू अार्थिक बर्षमा घट्न सकेन ।चालू अार्थिक बर्षमा
काठमाडौं, १५ जेठ । ब्यवस्थापिका संसद बैठक सुरू भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले अागामी अार्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्न सुरू गरेका छन् । भूकम्पपीडितका लागि अावास निर्माण गर्न २
काठमाडौं, १५ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरूद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि मात्रै बजेट प्रस्तुत गर्न दिने प्रमुख प्रतिपक्षी एमालेको अडानका कारण संसदमा बजेट प्रस्तुत हुन ढिला भइरहेको छ । दिउँसो बसेको
काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकामा मतगणनामा धाँधली भएको घट्नालाई र प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएको विषयलाई लिएर सरकारले आज ल्याउने भनेको आर्थिक
काठमाडौँ, १५ जेठ । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८दशमलव दुई
काठमाडौँ, १५ जेठ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७४÷७५ को आयव्यय विवरण ९बजेट० पारित गरेको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
काठमाडौं, १५ जेठ । सरकारले यही जेठ ३१ गते हुने निर्वाचनको मिति सार्ने निर्णय गरेको छ । आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते
काठमाडौं, १५ जेठ । दिलप्रकाश याक्सोको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मुर्चुङ्गा’को गीत सार्वजनिक गरिएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले फिल्ममा समावेश ‘दुई चुल्ठो’ र ‘ढुकढुक गर्ने’
धनगढी, १५ जेठ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ । आज यहाँ आयोजित
काठमाडौँ, १५ जेठ । बलम्बुस्थित हसना बचत तथा ऋण सहकारी र गुर्जुधारास्थित भास्तिपुर बचत तथा ऋण सहकारी संस्था गाभिएका छन् । दुवै संस्था एक भएपछि हसना भास्तिपुर बचत तथा ऋण