Logo

रिपोर्टर्स नेपाल

जापानमा डुङ्गा दुर्घटनामा हुँदा दश जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

टोकियो, १२ माघ । बिहीबार साँझ जापानको योकोहामा बन्दरगाहमा डुङ्गा सामुद्रिक किनारमा भू–क्षय रोक्न बनाइएको वालमा ठोक्किँदा दश जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

विस्तृत पढ्नुहोस
सन् २०२४ पछि यूक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने

कीएभ, १२ माघ । यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स–यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ । प्रेस

जापान : भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

टोकियो, १२ माघ । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ । जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा

सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना

नवलपुर, १२ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट–९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन

कटन क्याण्डीमा ‘रोडामाइन वी’ प्रयोग गरिएकाले नखान आग्रह

काठमाडौँ, १२ माघ । कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी,

रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन

खजुरा (बाँके), १२ माघ । बाँकेमा रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त सङ्कलनका लागि घुम्ती बस सेवा सञ्चालनमा ल्याएको

‘बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन राष्ट्रिय बालबालिका नीति’

काठमाडौँ, १२ माघ । सरकारले बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउन ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ तर्जुमा गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र शासकीय

पर्यटन सम्भ्यावताको अध्ययन हुने

महोत्तरी, १२ माघ । चुरे पर्वत श्रेणीका शृङ्खला वरपर पर्यटकीय गन्तव्य पहिल्याउन सम्भाव्यताको खोजी हुने भएको छ । महोत्तरी जिल्लाको चुरे पर्वत श्रेणीका धार्मिक, ऐतिहासिक र वन्य पशुपक्षी बासस्थानका पर्यटकीय

डिपिआर बन्यो पुल बनेन

गलकोट (बागलुङ), १२ माघ । चटक्क मिलेको मगर बस्तीपारि राजमार्ग छ । आँखैअघिबाट मध्यपहाडी पुष्पलाल राजमार्ग भएर गुड्ने कयौँ सवारीसाधन देखिए पनि काठेखोला गाउँपालिका–१ चनौटेवासीले भने अहिलेसम्म पनि विकासको महसुस

सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

काठमाडौँ, १२ माघ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ

अलपत्र पर्यो लिफ्ट सिँचाइ आयोजना

कञ्चनपुर, १२ माघ । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । सिँचाइ आयोजना पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडिएको हो । आयोजनाका लागि संरचना

खार्किभमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

कीएभ, यूक्रेन, १२ माघ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रूसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् । यूक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित

Screenshot