Logo

रिपोर्टर्स नेपाल

बाढीको उच्च जोखिममा मनाङको जनप्रिय मावि

-रिपोर्टर्स नेपाल/संवाददाता

मनाङ, ८ साउन । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी

विस्तृत पढ्नुहोस
खानेपानी आयोजनाको त्रिपक्षीय सम्झौता

काभ्रे, ८ साउन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका वासिन्दालाई खानेपानी उपलब्ध गराउन ‘मण्डनदेउपुर बृहत् सुक्खा क्षेत्र खानेपानी आयोजना’को त्रिपक्षीय सम्झौता गरिएको छ । नगरपालिका, भक्तपुर जिल्लास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन

ल फर्मभित्र तास खेल्ने ७ जना पक्राउ

काठमाडौं, ८ साउन । तास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका ८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर, ८ साउन । दुई बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ परेका छन् । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका ९

१० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं, ८ साउन । अबैध लागूऔषध १० किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। तनहुँ, आँबुखैरेनी गाउँपालिका४ मुग्लिङ पुल जिपस्थित सडकबाट १० केजी २ सय २० ग्राम अबैध लागूऔषध गाँजा

मुक्त कमैयासँग लालपूर्जा छ, जग्गा छैन

कञ्चनपुर, ८ साउन । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा भने छैन । हातमा भएको

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने

तनहुँमा लक्ष्यको ९९ प्रतिशत राजस्व सङ्कलन

तनहुँ, ८ साउन । आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो ।

म्याग्दीमा केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

म्याग्दी, ८ साउन । हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो

गुर्जो रोपण अभियान लिएर अभियन्ता राजलवट तराईमा

काठमाडौं, ८ साउन । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति गुर्जो रोपण प्रदेश नं २ र वाग्मतीका जिल्लामा केन्द्रित गरिएको छ । पहाडमा भन्दा तराइमा पाइने गुर्जोमा औषधीय

सचेतनाका लागि सडकका मुख्य चोकमा ट्राफिक डमी

बलेवा, ८ साउन । जिल्लामा पहिलोपटक नमूना (डमी) ट्राफिक प्रहरी स्थापना गरिएको छ । बजारमा जनचेतनाका लागि डमी ट्राफिक प्रहरी स्थापना गरिएको हो । टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरीजस्तै देखिने

सोलार नेपाल पहलको आरम्भ

काठमाडौं, ८ साउन । काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा सोलार नेपाल पहलको आरम्भ गरेको छ । भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न