Logo

रिपोर्टर्स नेपाल

२४ घन्टामा २४ सक्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० असार । आज नेपालमा कोरोना भाइरसबाट २४ थप संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८

विस्तृत पढ्नुहोस
१२ हजार परीक्षणमा २४७४ जनामा संक्रमण पुष्टि

काठमाडौं, १० असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख २९  हजार ४ सय ३१ पुगेको

एचएमडी ग्लोबलद्वारा नेपालमा नोकिया जी २० र जी १० लन्च

काठमाडौँ, १० असार । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको

नेपाल टोस्टमास्टर्सद्वारा भर्चुअल साइटेसन २०२१ आयोजना

काठमाडौं १० असार । नेपालमा टोस्टमास्टर्सले पब्लिक स्पिकिंग र लिडरसिप स्किल्स सिक्नको लागि एक सुरक्षित र सहयोगी वातावरणको सिर्जना गरेको छ । करीब ३०० सदस्यहरुको साथमा टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१

नेपाल पुनर्बीमा सहित यी कम्पनीको उच्च कारोबार

काठमाडौं, १० असार । शेयर बजारमा आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि नेपाल पुनर्बीमा कम्पनीको कारोबार सर्वाधिक भएको छ

नेप्सेमा गिरावट कायमै, १६ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडौं, १० असार । शेयर बजार केही दिन यता ओरालो लागेको छ । धितोपत्र बोर्डले ५१ जेखिमयुक्त कम्पनीको सुची सार्वजनिक गरेसँगै नेप्सेमा गिरावट आएको हो । साताको कारोबारको अन्तिम दिन

ल्यापटप चोरीमा संलग्न काठमाडौंबाट पक्राउ

काठमाडौं, १० असार । ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक

८ किलो गाँजासहित एक पक्राउ

काठमाडौं, १० असार । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका ३ घर

प्रहरीलाई पैसा दिन खोज्दा…

सिन्धुली, १० असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका १ दुम्जास्थित बिपि राजमार्गस्थित प्रहरी चेकपोष्टमा चेकजाँचको लागि खटिएको प्रहरीलाई ५ सय

कोरोनाको सबैभन्दा घातक डेल्टा भेरियन्ट

एजेन्सी, १० असार । कोरोना डेल्टा भेरियन्ट पछिल्लो दुई महिना यता भारतमा निकै घातक सिद्ध भएको छ । यो अत्यधिक चाँडो फैलिएको विशेषज्ञहरु बताउछन् । दोस्रो भेरियन्टले भारतमा लाखौ मानिसहरुको

डेरामा तास खेल्दा…

भक्तपुर, १० असार । तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुर, १० असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका १० नयाँगाउँ भागेश्वरी टोल बस्ने ४० वर्षीय चक्र