Logo

रिपोर्टर्स नेपाल

आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ जेठ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५

विस्तृत पढ्नुहोस
शिखर इन्स्योरेन्सको २७ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं, १६ जेठ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीले प्रस्तावित गरेको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको

नबिल बैंकको कम्पनी सचिवमा पौड्याल

काठमाडौं, १६ जेठ । नबिल बैंकले कम्पनी सचिवमा प्रविण पौड्याललाई नियुक्त गरेको छ । कम्पनीका सचिव माधव घिमिरेले जेठ १५ गतेदेखि लागुहुने गरि राजिनामा दिएपछि रिक्त हुने पदमा पौड्याल नियुक्त

यस्तो छ आजको विदेशी विनिमयदर

काठमाडौं, १६ जेठ । आज नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा र विक्रिदर ११६ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको

जनकल्याण परिवारद्वारा रत्नराज्य आइसोलेसनलाई ५० हजार सहयोग

काठमाडौं, १५ जेठ । काठमाडौंको थापाथलीमा रहेको जनकल्याण परिवारले रत्नराज्य आइसोलेसनलाई ५० हजार आर्थिक सहयोग गरेको छ । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले

नेपालमा कोरोना संक्रमणदर घट्दै, आज ६ हजार संक्रमणमुक्त

काठमाडौं, १५ जेठ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ४ सय ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको

राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाले गणतन्त्र संकटमाः प्रकाशमान सिंह

जेठ १५ । नेपाली कांग्रेसको नेता प्रकाशमान सिंहले गणतन्त्र दिवसको शुभकामना दिदै राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको आरोप लगाएका छन् । संविधानको पालक

‘पहिलो मात्रा खोप लगाएका नागरिकहरूलाई जसरी पनि दोस्रो खोपको व्यवस्था गर्छौ’

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि जसरी पनि दोस्रो डोजको व्यवस्था गर्ने बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आज यस्तो

कोभिडको निःशुल्क उपचार गर्न ४५ निजी अस्पतालसँग सम्झौता गरेको प्रधानमन्त्रीको जिकिर

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको निःशुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिसकेको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण दण्डनीयः प्रधानमन्त्री ओली

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को उपचारको क्रममा भएको स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणआक्रमणमा दोषीलाई  कारबाही गर्ने बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै आज ओलीले संक्रमितको उपचारमा

काठमाडौं उपत्यकामा संक्रिय संक्रमितको संख्या २७ हजार ८ सय

काठमाडौं, १४ जेठ । आज देशभर कोरोना भाइरसका ६ हजार ९ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको

२४ घन्टामा ९६ संक्रमितको मृत्यु

काठमाडौं, १४ जेठ। कोरोना संक्रमणबाट आज थप ९६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म