काठमाडौ, ६ बैशाख । नेकपा (एमाले) मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ । यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो ।
ललितपुर, ६ बैशाख । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही
काठमाडौं, ६ बैशाख । विभिन्न हातहतियार सहित एकजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुनसरी, कोशी गाउँपालिका–४ जुद्धगञ्ज बस्ने कयुम मन्सुरीको घरमा आएका उनका ज्वाई सप्तरी कञ्चनपुर नगरपालिका–१ बस्ने
काठमाडौं, ६ बैशाख । स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ
काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा संचालित २१ औं समूहको ट्राफिक प्रशासन तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सोमबार
महोत्तरी, ६ बैशाख । अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास
महोत्तरी, ६ बैशाख । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन
काठमाडौं, ६ बैशाख । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने
काठमाडौं, ६ बैशाख । ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंकमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ । बैंकको
काठमाडौ., ६ बैशाख । पूर्व–पश्चिम राजमार्गलाई बिस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक बिस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि
हुम्ला, ६ बैशाख । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा
काठमाडौं, ६ बैशाख । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा