Logo

रिपोर्टर्स नेपाल

राष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिले नेपालको संविधानको

विस्तृत पढ्नुहोस
सरकारले एक पछि अर्को अलोकतान्त्रिक चरित्र देखाउदै आएको छः कांग्रेस नेता सिंह

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकारले हटाथ मा संसद स्थगित गरेर संसदको मानमर्दन गरेको भन्दै कायरता प्रदर्शन गरेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौ

नेप्सेद्वारा यी चार कम्पनीका शेयर सुचिकृत

काठमाडौं, ६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार चार कम्पनीको शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक, गरिमा विकास बैंक, नागरिक लगानी कोषको हकप्रद शेयर र

लेखक तथा साहित्यकारलाई प्रज्ञा–प्रतिष्ठानले परिचयपत्र दिँदै

काठमाडौं, ६ बैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ । ‘लेखक÷साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ

एकैपटक सिभिल लघुवित्तको ७ नयाँ शाखा संचालन

काठमाडौं, ६ बैशाख । सिभिल लघुवित्त वित्तीय संस्थाले सात जिल्लामा ७ वटा शाखा कार्यालयहरु संचालन गरेको छ । संस्थाले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर,

ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

ललितपुर, ६ बैशाख । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख

इच्छाकामनाको २ सय घरधुरीमा बिजुली

चितवन, ६ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो । इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे,

कर्णालीमा चैतेदशैँको सार्वजनिक बिदा

कर्णाली, ६ बैशाख । कर्णाली प्रदेशमा चैतेदशैँका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला

आज डलरको भाउ कति ?

काठमाडौं, ६ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र विक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर

आज ३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं, ६ बैशाख । नेपाली बजारमा केही दिन यता निरन्तर सुनको मुल्य वृद्धि भैरहेको छ । आज पनि प्रतितोला ३ सय रुपेयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ६ बैशाख । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि मुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बैशाख महिना भित्रमा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको

अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल

काठमाडौं, ५ बैशाख । प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा