Logo

रिपोर्टर्स नेपाल

रामनवमीमा सीताराम शोभा रथयात्रालाई देवघाटधाममा स्वागत गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, ५ बैशाख । रामनवमीका अवसरमा माडीको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्ने उद्देश्यले आयोजित सीताराम, लक्ष्मण र हनुमानको मूर्ति शोभायात्रालाई तनहुँको देवघाटधाममा स्वागत गरिने भएको

विस्तृत पढ्नुहोस
चुरे क्षेत्रमा पिउने पानीको समस्या

सर्लाही, ५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्ने गरेका हुन् । सुक्खा याम शुरु भएपछि

यी हुन् आज कारोबार उच्च हुने १० कम्पनी

काठमाडौं, ५ बैशाख । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । आज १.३१ प्रतिशत अर्थात ३५.८९ अंकले ओरालो लागेर २६ सय ९९ दशमलव ५१ विन्दुमा रोकिएको

बालिकालाई बलात्कार गर्ने किशोर पक्राउ

सप्तरी, ५ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनरुप नगरपालिका(७ बलुवा बस्ने १९ वर्षीय सुनिल कुमार यादव

बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौं, ५ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले

आइतबार ३५ अंकले नेप्से घट्दा एभरेष्ट बैंकको सर्वाधिक कारोबार

काठमाडौं, ५ बैशाख । साताको कारोबारको पहिलो दिन आज नेप्से ओरोलो लागेको छ । आज नेप्से १.३१ प्रतिशत अर्थात ३५.८९ अंकले ओरालो लागेर २६ सय ९९ दशमलव ५१ विन्दुमा रोकिएको

भेटियो हराउन लागेको ऐतिहासिक सामग्री

काठमाडौं, ५ बैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र

लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ बैशाख । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३०

उदयपुर गढीमा खानेपानीको हाहाकार

उदयपुर, ५ बैशाख । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको

मेगा बैंकको जोरपाटीको तरकारी बजारमा क्युआर कोड सेवा

काठमाडौं, ५ बैशाख । जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा मेगा बैंकले क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल

गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित

काठमाडौ, ५ बैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध

मोक्षधामका चार धाममा कलात्मक मन्दिर बनाइँदै

रुपन्देही, ५ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी