Logo

रिपोर्टर्स नेपाल

न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, १ बैशाख । न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रंभावित भएको छ । विसं २०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा हुनुभएका

विस्तृत पढ्नुहोस
‘लोकतन्त्र र संघीयता जोगाउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक’

काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् । नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज

साधनास्थलको रुपमा विकास हुँदै पोखराको हरिहर गुफा सन्यास आश्रम

गण्डकी, १ वैशाख । विश्वमा नै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएको पर्यटकीय नगरी पोखराको पूर्वोत्तरस्थित हरिहर गुफा सन्यास आश्रम योग तथा साधनाको गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

डब्लुडब्लुएफको सद्भावना दूतमा आनी छोइङ नियुक्त

काठमाडौं, १ बैशाख । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सिरहा, १ बैशाख । सिरहाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकताः मुख्यमन्त्री शाही

कर्णाली, १ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताएका छन् । नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री

बालविवाह नगर्ने डोटीको बालबालिकाको प्रतिबद्धता

डोटी, १ बैशाख । जिल्लामा हुँदै आएको बालविवाह अन्त गर्नका लागि यहाँका अभिभावक अग्रसर भएपछि यहाँको सबैभन्दा बढी बालविवाह गर्ने वडाका रुपमा चिनिँदै आएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका बालबालिकाले बालविवाह

हल्लाका पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरे। उनले देश र जनता अनि मानव जातिको सर्वपरि

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य होः प्रधानमन्त्री ओली

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश

बैशाख महिना भर नबिल बैंकले आइकार्ड र क्रेडिट कार्डमा छुट दिने

काठमाडौं, १ बैशाख । नबिल बैंकका ग्राहकहरुले आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिना भर छुट पाउने भएका छन् । बैंकले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर सुचिकृत

काठमाडौं, १ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत शेयर सुचिकृत गरेको छ । कम्पनीको १३ प्रतिशत बोनस शेयर बराबरको ३९ लाख २१ हजार

वैशाख ११ गते धरहरा टावरको उद्घाटन हुने

काठमाडौं, १ बैशाख । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेकाले यही वैशाख ११ गते उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री