Logo

रिपोर्टर्स नेपाल

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा (रूटसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजधानीमा सोमबारदेखि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउट, नेपाल चिकित्सक सङ्घ र हिसानले उपत्यकाका

विस्तृत पढ्नुहोस
विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

काठमाडौँ, १७ भाद्र। दुई दिन केही सफा भएको नेपालको मौसम पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश

महिलाभन्दा पुरुष नै कोरोना सङ्क्रमणको बढी जोखिममा

हेटौँडा, १७ भाद्र। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले सबै वर्ग, क्षेत्र र समुदायलाई प्रभावित पारेको छ । पछिल्लो समय बागमती प्रदेशमा कोरोना सङ्क्रमणको वृद्धिदरसँगै कोरोना सङ्क्रमण पुष्टि भएकाको मृत्यु

लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

काठमाडौँ, १७ भाद्र । विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

काठमाडौँ, १७ भाद्र । काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई कुन मोडलमा लैजाने भन्ने विषय  टुङगो लाग्ने भएको छ ।  यस विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेको

बाह्र जिल्लामा सङ्क्रमण समुदायस्तरमा, संयमित भए मात्र नियन्त्रण

काठमाडौँ, १७ भाद्र । नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडौँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडौँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी,

वीर अस्पतालका ७१ कर्मचारीमा सङ्क्रमण, दुई दिन अस्पताल बन्द

काठमाडौँ, १७ भाद्र । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण

अवैध चाँदीको पायल सहित पक्राउ

कपिलवस्तु, १६ भाद्र । अवैध चाँदीको पायल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका घरवार नाकाबाट अवैध रुपमा ल्याएको करिब ५ केजीको चाँदीको पायल सहित

१४६ केजी गाँजा सहित पक्राउ

मोरङ, १६ भाद्र । १ सय ४६ केजी लागूऔषध गाँजा सहित सुरेश कुमार मेहता पक्राउ परेका छन् । बिराटनगर स्थित सडकबाट करिब १ सय ४६ केजी लागूऔषध गाँजासहित को.२ त

घरको खाना हो भन्दै महिलाले तस्वीर सेयर गर्दा…

जहिलेदेखि स्मार्ट फोन बजारमा आयो त्यसबेला देखि सेल्फी खिच्नेको प्रचलन ह्वात्तै बढ्यो । हाल मानिसहरुले आफ्नो जीवन कसरी चलिरहेको छ, हरेक कामको क्षणहरुलाई सम्हालेर राख्न र दुनियाँलाई देखाउन सेल्फी लिने

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

उदयपुर, १६ भाद्र । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा अनिस चौधरी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका गैरुनका दुर्गा मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चौधरीलाई

गौबध मुद्दाका फरार पक्राउ

तनहुँ, १६ भाद्र । विभिन्न मुद्दाका फरार प्रतिवादी भरत थापा भन्ने बिशाल पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०७१ फागुन १८ गतेको फैसलाले गौबध मुद्दामा १२