Logo

रिपोर्टर्स नेपाल

थपिएका १५० कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, ६ साउन । नेपालमा आज १५० जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य

विस्तृत पढ्नुहोस
स्कुलमा होमवर्क नगर्ने बालकले गरे अपहरणको नाटक

भारतको उत्तर प्रदेशका लखनउका दुईजना बालकहरुले स्कुल जान मन नलागेपछि माता पिताको डरले अपहरणको झुठो कहानी बनाएका छन् । १३ र ११ वर्षका २ बालकहरुले माता पितासमक्ष कहानी बताए ।

पत्नीलाई काधमा राखेर दौडने प्रतियोगिता, विजेतालाई पत्नीको तौल बराबरको बियर

चलचित्रमा त कहानी सनेकै हो पत्नीलाई बोकेर हिडेको । तर हाल एक स्थानमा आफ्नो पत्नीलाई काधमा बोकेर दौडनेलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । पत्नीलाई बोकेर दौडने प्रतियोगितामा विजेतालाई उसको

१०० वर्षका बृद्ध बृद्धाको प्रेम विवाह

मायाको कुनै परिभाषा हुँदैन र माया गर्नेलाई उमेरले छेक्दैन । यसको उदाहरण अमेरीकाको एक बृद्ध जोडीले देखाएदिएका छन् । कबृद्ध जोडी पछिल्लो एक वर्षदेखि डेटमा रहेर अन्तिममा दुवैले विवाह गर्ने

सुसान्तले आत्महत्या गर्नु पहिले देखि नै औषधी खान छोडेको खुलासा

एजेन्सी, ६ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्याको केसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले केहि कलाकारहरुसँग पनि बयान लिइसकेको छ । यसैक्रममा सुशान्तसँग जोडिएका साइक्रेटिस्ट र फिजियोथेरापिस्ट

गाविन्दाले भने ‘४–५ जनाले चलेको बलिउड उद्योग’

एजेन्सी, ६ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या पछि सुरु भएको नातावादको बहस लगातार रुपमा बढ्दै गएको छ । कलाकारहरुले यस विषयमा बहस गर्दै आएका छन् । नातावादको

तनहुँमा बाढीपहिरोको बितण्डा (तस्वीरसहित)

तनहुँ, ६ साउन । देशभर अविरल वर्षाको कारण ठुलो जनधनको क्षति भएको छ । तनहुँमा पनि धेरै स्थानमा पहिरो गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने सडक खण्डमा पहिरोले क्षति

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुरका मधुराम प्रधानाङ्ग सोमबार पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर घर भई सूर्यबिनायक बस्दै आएका प्रधानाङ्गलाई सोमबार

आज १५० कोरोना संक्रमित थपिए, ६ सय ९ डिस्चार्ज

काठमाडौं, ६ साउन । देशमा आज  १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

होटलमा लगेर बलात्कार गर्ने पक्राउ

ओखलढुंगा, ६ साउन । जबरजस्ती करणी गरेको अभियोगमा चुने भन्ने राम शाह पक्राउ परेका छन् ।  मानेभन्ज्याङ हर्कपुरका बस्दै आएका सिरहा लाहान घर भएका शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी

श्रोत नखुलेको नगद सहित सिन्हा पक्राउ

रौतहट, ६ साउन । श्रोत नखुलेको नगद सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिकाबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित पवन कुमार सिन्हा सोमबार दिउँसो पक्राउ परेका हुन्

सुनको मुल्य फेरी बढ्यो, प्रतितोला ९२ हजार

काठमाडौ, ६ साउन । नेपाली बजारमा सुनको मुल्य २०० रुपैयाँले बढेको छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मुल्य मंगलबार २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल