काठमाडौं, २५ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।
तनहुँ, २५ मंसिर । तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ, छिम्केश्वरी । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माइको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका– ५
ललितपुर, २५ मंसिर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ । बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका
इलाम, २५ मंसिर । मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानवअधिकार दिवसका अवसरमा मानवअधिकार मञ्च नेपाल इलामले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारबाट यस
उदयपुर, २५ मंसिर । घरायसी विवाद हुदाँ छोरीले आफ्नै बुबाको हत्या गरेकी छिन् । बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने
काठमाडौं, २५ काठमाडौ । सालकको खपेटा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे चोक नजिकबाट ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार रुपैयाँ
ललितपुर, २५ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षका युवा पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी लुभु टाउन प्लानिङ बस्ने श्रीकृष्ण श्रेष्ठलाई
काठमाडौ., २५ मंसिर । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५०
ललितपुर, २५ मंसिर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः
गलकोट, २५ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको
काठमाडौं, २५ मंसिर । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त
काठमाडौं, २५ मसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान