Logo

१६ वर्षीया किशोरी बलात्कृत



ललितपुर, २५ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षका युवा पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी लुभु टाउन प्लानिङ बस्ने श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot