Logo

रिपोर्टर्स नेपाल

मध्यरातमा राजेशको भिडियोः दीपाश्रीलाई माफि दिन सबैसँग आग्रह

काठमाडौँ, ३१ असार । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । हमालले

विस्तृत पढ्नुहोस
ओली–प्रचण्डबीचको वार्ता सकियो, यस्तो भयो सहमति

काठमाडौं, ३१ असार । शक्ति संघर्षका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर वार्तामा जुटेका छन्

नेटवर्किङ जालो सिंगापुरसम्म

काठमाडौं, ३१ असार । नेचर हर्ब्स इन्टरनेसनल प्रालि पिरामिड शैलीमा नेटवर्किङ कारोबार गर्ने कम्पनी हो। नेपालीले चलाएको यसको केन्द्रीय कार्यालय सिंगापुरमा छ। नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित छ, तर त्यही ढाँचामा

सिलिचोङ पहिरोमा अझै ११ जना भेटिएनन्

संखुवासभा, ३१ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोमा परी ११ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजीमा प्रहरी, सशस्त्र, सेनालगायत स्थानीयवासीले खोजी गरिरहे पनि फेला पार्न नसकेको

नयाँ नियुक्तिमा रोक, ‘ओटी’मा कडाइ

काठमाडौँ, ३१ असार । आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत नै प्रशासनिक खर्चमा व्यापक कटौतीको लक्ष्य सार्वजनिक गरिएकोमा अर्थ मन्त्रालयले त्यसैअनुसार तयारी गर्न सार्वजनिक संस्थान, बोर्ड, समिति र प्राधिकरणहरूलाई निर्देशन

वडाध्यक्षलाई हिरासतमा राखेकोप्रति ललितपुर महानगरको ध्यानाकर्षण

ललितपुर, ३१ असार । ललितपुर महानगरपालिकाले सेवाग्राहीले पेश गरेको निवेदनको आधारमा कानुन बमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा महानगरपालिका–३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनलाई नेपाल प्रहरी अन्तर्गतको मानव बेचविखन अनुसन्धान ब्यूरोले

विद्यालय खोल्न स्थानीय तहको दबाब

काठमाडौं, ३१ असार । देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाब दिएका छन् । राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न दबाब दिएको हो

१७ हजार बढीमा कोरोना पुष्टिः कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश एकमा ७७५ जनामा कोरोना संक्रमण

वामदेवको ओलीलाई सुझाव ओलीले दुई वर्षमै बिर्सिएपछि

काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी ओलीले श्रीरामको जन्मस्थान अयोध्याको विषयमा दिएको अभिव्यक्ति अहिले चर्चामा छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षसमेत रहेका ओलीलाई यो विषयमा नबोल्न दुई वर्ष अघिनै सुझाव

उद्योग अधिकृत अख्तियारको नियन्त्रणमा

राँझा, ३१ असार । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । ठेक्काको लाइसेन्स बनाइदिने बहानामा

पोलिमर नोट छपाईमा भ्रष्टाचार आरोप लागेका पूर्वगर्भनर रावलसहित सबैले पाए सफाई

काठमाडौं, ३१ असार । पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वगर्भनर डा. तिलक रावलसहित प्रतिवादी सबैलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र

नागपञ्चमीमा यसपाली यस्तो छ संयोग

नागपञ्चमी साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा मनाउने गरिन्छ । यस दिनमा नागको पुजा गर्ने पुरानो चलन छ । भगवान शिवको गलामा भएको नाग वासुकि हुन् । नाग पञ्चमीमा वासुकी नाग,