Logo

भरुवा बन्दुक घरमा लुकाएर राख्दा…



स्याङजा, २३ मंसिर । भरुवा बन्दुक सहित एक पुरुष पक्राउ परेका छन् । कालिगण्डकी बडाचौरका शिब पाण्डेलाई १ थान भरुवा बन्दुक सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा भरुवा बन्दुक राखेको सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot