Logo

रिपोर्टर्स नेपाल

गंगाको जन्म कसरी भयो

महाभारत कथाको महत्वपुर्ण पात्र मध्ये एक भीष्म हुन् । उनी महाराजा शान्तुन र गंगाको आठौ सन्तान हुन् । आज हामी गंगाको उत्पत्तिको बारेमा चर्चा गर्नेछौ

विस्तृत पढ्नुहोस
गृहले दियो उपत्यका प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्‍न निर्देशन

काठमाडौं, १०असार । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा गृह

फौजी किराले मकैबाली नष्ट गर्दै

काठमाडौ, १० असार । हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको

काठमाडौँमा उपचाररत महिलामा कोरोना पुष्टि, गाउँ सिल

उदयपुर, १० असार । उदयपुरको गाईघाटकी एक महिलामा मङ्गलबार कोरोना सङ्क्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौँ पुगेकी ५४ वर्षीया महिलामा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि

गण्डकीमा थपिए १०४ सङ्क्रमित, कुल ६९७ पुग्यो

पोखरा, १० असार । गण्डकी प्रदेशमा मङ्गलबार एकै दिन १०४ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बेलुकासम्म गरिएको परीक्षणमा १०४ जना

एसईईको मूल्याङ्कन कार्यविधि तयार ,त्रैमासिक र अन्तिम परीक्षाका आधारमा अंक निर्धारण

काठमाडौँ, १० असार । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि

नेपाल विद्युत‌ प्राधिकरणका इन्चार्जसहित ८ जना अख्तियारको फन्दामा

काठमाडौ, ९ असार । नेपाल विद्युत‌ प्राधिकरणका इन्चार्ज संजीव शर्मासहित ८ जनामाथि भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत तत्कालीन बर्दिबास उप–वितरण केन्द्रमा

उच्च गर्मीमा कतै धर्ती फाट्योे कतै अविरल जलधारा

धेरै गर्मीले जलश्रोतका मुहानहरु सुक्दै गए । जताततै जमिन फाट्न थाल्यो तर एउटा गाउँमा भने अविरल जलधारा प्रवाहित हुन्छ । भारतको मुख्यालयबाट १२ किमी टाढा जीवतारा गाउँको कुरा हो ।

थपिएका ५३८ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौ, ९ असार । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय ३८ जना संक्रमित थपिएको छ । स्वास्थ्य

शौचालयमा श्रीमतीको हड्डी फल्स गरेपछि…

जापानमा आश्चर्य लाग्दो घटना भएको छ । आफ्नो श्रीमतीसँग रिसाएका पतिले मरेपछि पनि रिस पोखे । उनले अन्तिम संस्कार गरेपछि बाँकी रहेका हड्डी सुपरमार्केटको शौचालयमा फल्स गरेका छन् । ६८

कुकुरलाई हिरा जडित घडी उपहार

चीनको एउटा कुकुर यति भाग्यमानी छ कि उस्ले खुट्टाको दुइटा औलामा सुनले बनेको हिरा जडित एप्पलको घडी सधै लगाउँछ । आफुले पालेको वांग केके नामको कुकुरलाई मालिकले हिरा जडित घडी

पल शाहद्वारा पारिश्रमिक नपाएको खुलासा, डिप्रेसनको खतरा औल्याए

काठमाडौ, ९ असार । नेपाली चलचित्र क्षेत्रमा केहि दिन यता नातावाद र परिवारवादले स्थान लिइरहेको छ । केहि चलचित्रकर्मीले खुला रुपमा विरोध गरेपनि धेरै चलचित्रकर्मी भने बोल्न सकेका छैनन् ।