Logo

शनिबार ३१ सय ६७ कोरोना संक्रमित थपिए



काठमाडौं,   १ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३१  सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २९ हजार  ३ सय  ४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ८९ हजार  ८ सय  ४० जना संक्रमणमुक्त भएका छन् । आज १८०० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot