Logo

रिपोर्टर्स नेपाल

सुनको मूल्य एक्कासी घट्यो, तोलाको ९२ हजार २ सय

काठमाडौ, २६ असार । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । सुनको मुल्य आज तोलामा २०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाला सुनको मुल्य

विस्तृत पढ्नुहोस
जिम, पौडी, थियटर र व्यूटीपार्लर खोल्न अनुमति

लण्डन, २६ असार । बेलायत सरकारले इङल्याण्डमा लेजर सर्भिस र व्यूटि सर्भिसलाई खुला गर्न अनुमति दिएको छ । साँस्कृतिक मन्त्री ओलिभर डाउडेनले बिहीबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कोरोना व्रिफिङमा घरबाहिरका

उच्च जोखिममा रहेका कामदारलाई लक्षण नदेखिए पनि परीक्षण गरिने

लण्डन, २६ असार । बेलायतमा कोरोनाको संक्रमणको उच्च जोखिममा रहेका कामदारहरुलाई लक्षण नदेखिए पनि परीक्षण गरिने भएको छ । स्काइ न्युजका अनुसार यसरी परीक्षण गरिनेहरुमा ट्याक्सी चालकहरु, सरसफाइ कर्मचारीहरु, सुपरमार्केटका

अमेरिकाको नयाँ नितिले १० हजार नेपाली विद्यार्थी मारमा

काठमाडौ, २६ असार । अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय

राहत खर्च पारदर्शी गर्न सर्वोच्चको परमादेश

काठमाडौँ, २६ असार । कोरोना भाइरस कोभिड–१९ को महामारीमा सरकारले वितरण गरेको राहत रकम पारदर्शी गर्न सर्वोच्च अदालतले नेपाल सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय डा।आनन्दमोहन

नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले पठायो कुटनीतिक नोट

काठमाडौँ, २६ असार । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नेपालले नयाँ नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले

म्याग्दीमा पहिरो पुरिएर, ७ जना वेपत्ता

बेनी, २६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोमा पुरिएर सात जना वेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा

बाह्रबीसेको बाढीमा दर्जनौं बेपत्ता

सिन्धुपाल्चोक, २६ असार । बुधबार मध्यरातमा बाह्रबीसे नगरपालिका–५ स्थित याल्मो खोलामा बाढी आउँदा दर्जन बढी घर संरचना ध्वस्त भएका छन् भने घटनामा परी दर्जनौं मानिसहरु हताहत भएका छन् । बिहीबार

सबै कक्षा ठप्प पार्ने निजी विद्यालयको चेतावनी

काठमाडौं, २६ असार । निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । दुई संस्थाले आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको उल्लेख

कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमित १ करोड २० लाख

मेरील्याण्ड, २६ असार । विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार

अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता माग

वासिङ्टन, २६ असार ।अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् । उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।

काठमाडौँका यी स्थानमा शुक्रबार बत्ती नहुने

काठमाडौँ, २६ असार । नेपाल विद्युत प्राधिकरणले शुक्रबार राजधानीका केही स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि देखि सितापाइला चोक