Logo
अपराध

सप्तरीमा महिलाको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

राजविराज, १२ पुस: सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी

विस्तृत पढ्नुहोस
स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

बागमती, ११ पुस: जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा

३० किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित पक्राउ

मकवानपुर, १० पुस। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ३० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा नगराईन नगरपालिका-२ बस्ने

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, १० पुस: जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकमसहित बाराको कलैयाबाट भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने वर्ष ३० को रन्देश कुशवाहालाई पक्राउ

‘म चोर होइन’ भन्दै बिजुलीको तारमा पासो लगाई आत्महत्या

काठमाडौं, ९ पौष । कपनमा एक व्यक्तिले अर्काको घरमा उक्लिएर बिजुलीको तारमा पासो लगाई आत्महत्या गरे । आज विहान ५ बजे ती व्यक्तिले सुरुमा चोर आयो भन्दै कराएका थिए ।

हसाइरहनुपर्ने स्वभावका थिए एसएसपी यादव

काठमाडौं, ९ पौष । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव झुण्डिएका अवस्थामा सरकारी निवासभित्र फेला पर्दा उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु आश्चर्यमा परेका छन् । सधै हाँस्न र हसाउनुपर्ने स्वभावका थिए

भरुवा बन्दुक सहित २ जना पक्राउ

कास्की, ९ पुस । पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका(५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट

ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली, ९ पुस: ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना

स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारतीय पक्राउ

बारा, ९ पुस। कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ

भरुवा बन्दुकसहित २ जना पक्राउ

कास्की, ९ पुस। पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ

कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती पक्राउ

सिरहा, ९ पुस। धनगढिमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क

हत्या अभियोगमा श्रीमान् पक्राउ

चितवन, ९ पुस: जिल्ला प्रहरी कार्यालय चितवनले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई

Screenshot