Logo
अपराध

गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ८ असोज: चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय

विस्तृत पढ्नुहोस
वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

कर्णाली, ८ असोज: वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग

ब्राउनसुगरसहित तीन पक्राउ

बनियानी, ८ असोज: झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको

पेशागत महासङ्घ नेपालद्वारा कार्यालय तोडफोड गर्नेलाई कारवाहीको माग

काठमाडौँ, ७ असोज: पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो ।

मोबाइल चोरीको आरोपमा दुई पक्राउ

बर्दिया, ७ असोज: बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर

व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा

बैतडी, ७ असोज: एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह

अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौँ, ७ असोज: नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल

नेपाली सेनाका तालिमरत अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन

काठमाडौं, ७ असोज । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC)  सि.सं.३ का ५० जना अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरेका छन्

बैतडीका व्यापारी मृत फेला

बैैतडी, ७ असोज: बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाँैमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा

कटुवा पेस्तोल र गोली सहित एक पक्राउ

रौतहट, ७ असोज । कटुवा पेस्तोल र गोली सहित १ जना पक्राउ परेका छन् । दुर्गाभगवती गाउँपालिका २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र

भरुवा बन्दुकसहित दुई पक्राउ

डोटी, ७ असोज: खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो

डा.भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

चितवन, ६ असोज । चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको

Screenshot