Logo
अपराध

व्यापारी मृत्यु प्रकरणः पाँचजना नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, ७ असोज: एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन

विस्तृत पढ्नुहोस
अठार लाख ७५ हजार नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौँ, ७ असोज: नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल

नेपाली सेनाका तालिमरत अधिकृतहरूले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन

काठमाडौं, ७ असोज । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत All Arms Command and Staff course (AACSC)  सि.सं.३ का ५० जना अधिकृतहरूले प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरेका छन्

बैतडीका व्यापारी मृत फेला

बैैतडी, ७ असोज: बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाँैमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा

कटुवा पेस्तोल र गोली सहित एक पक्राउ

रौतहट, ७ असोज । कटुवा पेस्तोल र गोली सहित १ जना पक्राउ परेका छन् । दुर्गाभगवती गाउँपालिका २ भलुईया बस्ने २४ वर्षीय संजय साह सोनारलाई १ थान कटुवा पेस्तोल र

भरुवा बन्दुकसहित दुई पक्राउ

डोटी, ७ असोज: खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो

डा.भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

चितवन, ६ असोज । चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको

सेतीमा पवित्राको शव यस्तो अवस्थामा फेला परेको थियो

काठमाडौं, ६ असोज । रक गार्डेनस्थित सेती नदीमा पवित्रा लम्सालले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । २९ भाद्रमा भएको घटनामा पवित्रा टिकटक बनाउने क्रममा खसेको नभई आफै फाल हालेको

रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै नेपाल भित्राउने ३ जना पक्राउ

काठमाडौं, ६ असोज । रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा अवैध रुपमा नेपाल भित्राउने व्यक्तिहरु पक्राउ परेका छन् । रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने प्रलोभनमा पारि अवैध रुपमा नेपाल भित्राउने कार्यमा संलग्न

भान्सा कोठामा कौडा खेल्ने १७ जना पक्राउ

झापा, ६ असोज । कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । दमक नगरपालिका १ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ७ बस्ने ४९

गाईको बाछो काट्ने ६५ वर्षीय पुरुष पक्राउ

काठमाडौं, ६ असोज । गाईको बाछो काटेको अभियोगमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । गाईको बाछो काटेको अभियोगमा रसुवा नौकुण्ठ गाउँपालिका २ घर भएका ६५ वर्षीय कामछिरिङ लोकचन लगायत

घरमा लुकाईराखेको गाजाँसहित पक्राउ

सर्लाही, ६ असोज । घरमा लुकाईराखेको गाजाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हरिवन नगरपालिका १० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङ करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध

Screenshot