Logo
अपराध

जनप्रतिनिधिलाई धम्क्याई चन्दा असुली

म्याग्दी । जनप्रतिनिधिलाई धम्क्याई जबरजस्ती चन्दा असुली गर्ने पक्राउ परेका छन् । बेनी नगरपालिका-३ भकिम्ली नयाँपुलबाट स्थानिय तहमा निर्बाचित पदाधिकारीहरुलाई धम्क्याई जबरजस्ती चन्दा असुल गर्ने

विस्तृत पढ्नुहोस
भारतीय किशोरीलाई नेपालको जङ्गलमा जबरजस्ती करणी

झापा । १९ वर्षीया भारतीय किशोरीलाई तीन नेपाली युवकले सामूहिक रुपमा जबरजस्ती करणी गरेका छन् । कन्काई नगरपालिकाको त्रिवेणी टोलस्थित जङ्गलमा सुदीप राईसहित दुई जनाले जबरजस्ती करणी गरेका हुन् ।

मापसेबाट बच्न प्रहरीलाई एक हजार घुस

भक्तपुर । प्रहरीलाई एक हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका छन् । ६ साउनको राति सूर्यविनायक घलातेस्थित डिउटीमा खटिएको प्रहरीलाई एक हजार घुस दिएर मापसे कारबाहीबाट बच्न खोज्दा मिन

२३ वर्षे युवाले माल्टा लाने भन्दै ६५ लाख ठगे

काठमाडौं । २३ वर्षीय युवा । त्यो पनि भारतीय । नेपालीहरुलाई रोजगारीका लागि युरोपेली मुलुक माल्टा लैजान्छु भनेर पैसा उठाए । माल्टा जान पाइने लोभले युवकको उमेर र वतन नहेरी

चीयापसलमा जुवाडे पक्राउ

काठमाडौ । चीयापसलमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । ५ साउनको साँझ कागेश्वरी नगरपालिका-२ ठुलो ढिकस्थित राजेन्द्र बस्नेतको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ आलपोट बस्ने ६४

मोटरसाइकल चोर खोज्दा सडकमा फेला बर्दिया । मोटरसाइकल चोरेर चलाइरहेको अवस्थामा किशोर पक्राउ परेका छन् । गुलरिया नगरपालिका-६ स्थित बिद्युत प्राधिकरण कार्यालय नजिकबाट चोरी गरी लगेको भे ५ प ५६४४

हँसियाले हानेर छोराबाट बाबुको हत्या

कैलाली । हँसिया प्रहार गरी छोराले वृद्ध बाबुको हत्या गरेका छन् । मादक पद्धार्थ सेवन गरी ५५ वर्षीय उदय रावतले बाबु र आमा दुवैमाथि हँसिया प्रहार गरेका थिए । घोडाघोडी

अवैध बुद्धचित्त बरामद

भक्तपुर । प्रहरीले अवैध बुद्धचित्त बरामद गरेको छ । चीनलगायत मुलुकमा महङ्गो मूल्यमा विक्रीवितरण हुने बुद्धचित्तको अवैध व्यापार भइरहँदा प्रहरीले भक्तपुरमा चारजनालाई ५ साउनमा पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका-८

जुवाडे पक्राउ जारी

काठमाडौं, ५ साउन । प्रहरीले जुवाखालमाथि तारो बनाउने क्रमलाई निरन्तरता दिएको छ । दैनिकजसो दर्जनौं जुवाडे देशका विभिन्न स्थानबाट पक्राउ पर्दै आएका छन् । चन्द्रागिरी नगरपालिका-१३ नैकाप मुखिया गाउँस्थित केदार

दश वर्षपछि हत्यारा पक्राउ

कास्की, ५ साउन । प्रहरीले दश वर्षपछि हत्या गरी फरारलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बस्ने कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी ५८ वर्षीय कुमार गुरुङलाई ४ साउनको साँझ

भाइले कुटेर दाजुको हत्या गरे

सोलुखुम्बु, ५ साउन । भाइले कुटपिट गरी दाजुको हत्या गरेका छन् । घरायसी विवादमा कुटपिट गर्दा दाजु ठहरै भएका थिए । प्रहरीका अनुसार दाइलाई कुटपिट गरी हत्या गरको अभियोगमा थुलुङ

१७ वर्षीय किशोरसँग सुनजस्तो धातु

काठमाडौं, ५ साउन । प्रहरीले सुनजस्तो धातुसहित किशोरलाई पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका-२ नागढुङ्गाबाट रसुवा गोसाईकुण्ड गाउँपालिका-५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई सुन जस्तो देखिने पहेलो