Logo
अपराध

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । विभिन्न मुद्दाका फरार प्रतिवादी ३० वर्षीय पुरुषलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका

विस्तृत पढ्नुहोस
चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गर्ने २ जना पक्राउ

कैलाली, २१ असार । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जना आइतबार

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, २१ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६

नेपाली सेनाद्वारा प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण

काठमाडौं, २१ असार । नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण गरिएको छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्‍डामा सोमबार आयोजित एक

सुजाताकी आमाले भनिन्ः ”फोन गरेर बचाउन भनेकी थिई, छोरी बचाउन सकेनौं”

चितवन, २१ असार । जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ । सुजिताको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन

सेनाद्वारा कारवाही

महेन्द्रनगर, २१ असार: कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला बितेको दुई महीनामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चोरी शिकारी गर्ने क्रम रोकिएको छैन । कोरोना कहरकाबीच निकुञ्ज सुरक्षार्थ

सुजिता हत्या प्रकरणः स्थानीयले शव रोके (भिडिओसहित)

चितवन, २१ असार । सुजिता भण्डारीको पोस्टमार्टमका लागि प्रहरीले लान लागेको शव स्थानीयले रोकेका छन् । प्रहरीले अस्पताल लान लागेको शवलाई स्थानीयले रोकेका हुन् । ११ असारबाट वेपत्ता भएकी सुजिताको

सुजिता प्रकरण : पूर्व-पश्चिम राजमार्ग तनावग्रस्त

चितवन, २१ असार। राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार प्रहरीले शवलाई अस्पताल लैजान लागेपछि

सेनाको हतियार धमाधम प्रहरीलाई

काठमाडौं, २१ असार । नेपाली सेनाका हतियारहरु धमाधम नेपाल प्रहरीलाई दिन थालिएको छ । सेनाले हतियार तथा एम्युनिशन र सम्वद्ध सामाग्रीहरु हस्तान्तरण गरिएको जानकारी दिएको छ । सैनिक मुख्यालयले नेपाल

फोनमा ‘दिदी मलाई यस्तो गर्यो’ भनेकी सुजिताको हत्या, को हो दोषी ?

चितवन, २१ असार । अपहरणमा परेकी सुजिता भण्डारीको शव फेला परेको छ । उनको शव आइतबार साँझ ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको हो । ११ असारबाट सुजिता हराएकी थिइन् ।

शिक्षा दिने प्रलोभनमा काठमाडौँ ल्याइएका नौ बालबालिकाको उद्धार

सिमकोट, २१ असार: हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा

हराइरहेकी युवतीको शव फेला

चितवन, २१ असार: जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको हो । उनी असार

Screenshot