Logo
अपराध

भरुवा बन्दुक सहित ३ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असार । भरुवा बन्दुक सहित ३ जनालार्य प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम, लालिगुँरास नगरपालिका १ रातोपाटी भुल्केबाट ३ थान भरुवा बन्दुक सहित

विस्तृत पढ्नुहोस
मोटरसाइकलसहित दुई पक्राउ

दमक, १३ असार: मोटरसाइकल चोरी गरेर मोरङको मधुमल्लातर्फ पु¥याएका दुई जनालाई चोरीको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका– ६ का १९ वर्षीय मिलन कार्की र

छोराले प्रहार गरेको खुकुरीले बुबाको हत्या

खोटाङ, १३ असार: धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा

वडाअध्यक्षको हत्याको आरोपमा जेसिबी चालक पक्राउ

सर्लाही, १३ असार । जेसिबीको बकेटले हानी वडाअध्यक्षको हत्या गरेको अभियोगमा जेसिबी चालक पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका ३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको

निषेधाज्ञा उल्लंघन गर्ने १७ सय ९० वटा सवारी साधन नियन्त्रणमा

काठमाडौं, १३ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ९० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं, १३ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका २३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका

बुवाको हत्या गरेर फरार आफ्नै छोरा पक्राउ

खोटाङ, १३ असार । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २

स्कुटर चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ

भक्तपुर, १३ असार । सवारी साधन चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद

मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ

मध्यपुरथिमि, १३ असार: महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल

गाँजा कारोबारी घटे, खैरो हिरोइन तस्कर बढे

असार १२, काठमाण्डौ । शनिवार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । यो दिवस विश्वभरी हरेक वर्ष मनाइन्छ । तर अवैध तस्करी र दुव्र्यसनी नियन्त्रण हुन सकेको छैन

लागुऔषध प्रयोग नियन्त्रणमा साझा सङ्कल्पको खाँचो छ : गृहमन्त्री पौडेल

काठमाडौँ, १२ असार: उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा सङ्कल्पको खाँचो रहेको औँल्याएका छन् ।

प्रजिअको नक्कली फेसबुक बनाई रकम माग

कञ्चनपुर, १२ असार: कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई

Screenshot