Logo
अपराध

१२ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ भदौ । थाइल्याण्ड लैजान लागेको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका

विस्तृत पढ्नुहोस
विद्युत प्राधिकरणका एक कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं,२० भदौ । नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । फोरम्यान महतोले उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुसररिसवत

मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं,१९ भदौ । हत्या अभियोगमा फरार रहेका मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आम निर्वाचत २०७९ मा सप्तरी क्षेत्र नं.४

विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष उमेश

पुल्चोकका लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा

६० किलो सुन प्रकरण: थप एक जना पक्राउ

काठमाडौं,१८ भदौ । गत साउन ३ गेत काठमाडौंबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन प्रकरणमा सुमन खरेललाई पक्राउ

स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट एक युवक पक्राउ

काठमाडौं,१४ भदौ । प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैँयासहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेशबहादुर तिरुवा रहेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र

बुटवलका तत्कालीन डीएसपी ठगबहादुरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१३ भदौ । ईलाका प्रहरी कार्यालय,बुटवल,रुपन्देहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो

नक्कली फेसबुक आइडिबाट चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ, १३ भदौ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ

नक्कली परीक्षार्थीको विगविगीः पाँच हजार लिएर अर्काको परीक्षा दिने सुवेदी पक्राउ

काठमाडौं, १३ भदौ । पैसा लिएर अर्काको परीक्षा दिएकी निलम सुवेदी पक्राउ परेकी छन् । उनले स्तातकोत्तर तह दोस्रो सेमेष्टारको परीक्षामा पाँच हजार पैसा लिएर अर्काको परीक्षा दिएको स्वीकार गरेकी

बोदेबसाईन नगरपालिकाका मेयर सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण

Screenshot