Logo
अपराध

५ हजार लिएर अर्काको परीक्षा दिने सुवेदी आरआर क्याम्पसबाट पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ भदौ । प्रहरीले पैसा लिएर अर्काको परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । स्नाकोत्तर तह दोस्रो सेमेस्टारको परीक्षामा नक्कली परीक्षार्थी बनेर

विस्तृत पढ्नुहोस
भीमदत्तका पूर्वमेयर बिष्टसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१२ भदौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १० जनालाई भ्रष्टाचार आरोपमा अभियोजन पत्र दर्ता गरेको छ। पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित

शिक्षिका मृत्यु प्रकरणः दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापति कोट्टारी पक्राउ

काठमाडौं, भदौ । कैलालीको घनगडीमा रहेको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी एक जना शिक्षिका मृत फेला परेकी छन् । दार्चुला घर भई हाल कैलालीको घनगडी बस्ने २२ वर्षीय राजेश्वरी डडाल

अपरेटर र लेखापालको बयानपछि विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव अख्तियारको नियन्त्रणमा

काठमाडौं,८ भदौ । सप्तरीका विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । गत साउन ३१ गते पक्राउ परेका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र

ग्रीसमा नेपाली अपहरण गरेर काठमाडौंमा २१ लाख फिरौती माग्ने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं,८ भदौ । रोजगारीका लागि ग्रीस पुगेका ३ जना नेपालीलाई अपहरण गरि काठमाडौंमा फिरौती माग गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)

घरपझोङ गाउँपालिका अध्यक्ष लालचन जुवाखालबाट पक्राउ

काठमाडौं,८ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास

प्रहरी हत्या घटनाः आमाछोरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ७ भदौ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

आर्थिक अपराधका घटनामा वृद्धि

काठमाडौँ, ७ भदौ । पछिल्लो समय अपराधका स्वरूप बदलिन थालेका छन् । अन्य अपराधका घटनाका तुलनामा आर्थिक अपराधको सङ्ख्या बढी रहेको प्रहरीको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी

यी हुन् ललिता निवास प्रकरणमा प्रतिवादी बनाईएका २८६ जना (सूचीसहित)

काठमाडौं,७ भदौ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्न संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। यो प्रकरणमा

नापी कार्यालय लहानका अमिन दिपरन्जन घुससहित अख्तियारको फन्दामा

काठमाडौं,७ भदौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सिरहाको लाहान नगरपालिको नापी शाखामा कार्यरत अमिन दिपरन्जन यादव घुस रकमसहित पक्राउ परेका छन् । जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस-रिसवत माग गरेको

कैदी मृत्यु प्रकरण : प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

किमाथाङ्का (सङ्खुवासभा), ४ भदौ । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र

वडा अध्यक्ष कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज (शुक्रबार) अख्तियारले शंकरपुर ताल ठेक्काको रकम

Screenshot