Logo
अपराध

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने चाइल्ड केयर सेन्टरका सञ्चालक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ साउन । एक ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर

विस्तृत पढ्नुहोस
बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौं,२८ साउन । बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेर

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

सिङ्गापुर । सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् । ती

सिराहमा स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

गोलबजार,२७ साउन । सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नक्कली नोटसहित काठमाडौंबाट ९ जना पक्राउ, ५२ लाखभन्दा धेरै नक्कली नोट बरामद

काठमाडौं,२६ साउन । प्रहरीले झण्डै ५३ लाख नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नक्कली नोटसहित पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ

मोटरसाइकल र स्कुटी चोरीमा संलग्न छ जना पक्राउ

दाङ, २६ साउन । दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः सुमेरू सिटी अस्पतालकी डाक्टर पुनम थापा चौधरी पक्राउ

काठमाडौं,२६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर एमबीबीएस अध्ययन गरेको आरोपमा थप एक डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज सुमेरू सिटी अस्पतालकी डाक्टर पुनम थापा

४ करोड विगो मागदावीसहित साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष खड्कासहित ९ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

काठमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा रहेको साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालिन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज

कर्णाली प्रदेशका पूर्वसचिव भारीसहित १६ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

काडमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश सरकारका पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहति १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले आज उच्च मूल्य कृषि वस्तु

हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको टाउको फेला

काठमाडौं,२५ साउन । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेही पुलमुनी हत्या गरिएको अवस्थामा युवकको टाउको फेला परेको प्रहरीले जनाएको छ

सुनजस्तो देखिने पहेँलो धातुसहित पोखराबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा

मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् । उनलाई अनुचित लेनदेन सम्बन्धी मुद्दामा

Screenshot