Logo
अपराध

अर्काको नाममा परिक्षा दिदा…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ फागुन । कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर, महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी

विस्तृत पढ्नुहोस
लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरण कार्यक्रम उद्‍घाटन

काठमाडौं, २३ फागुन । लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरणका लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम उद्‍घाटन भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको आयोजना तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्ड

बलात्कार आरोपित पक्राउ

सप्तरी, २३ फागुन: बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती

काठमाडौंको खतरनाक गिरोह प्रहरी फन्दामा

काठमाडौं, २३ फागुन । जग्गा धनीलाई थाहा नै नदिई उनीहरुको जग्गा बिक्रि गरिदिने एक खतरनाक गिरोह प्रहरी फन्दामा परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन मालपोत कर्मचारीसहित १२ जनालाई

घुस दिन खोज्ने ट्रक चालक पक्राउ

भरतपुर, २३ फागुन: चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका

गाँजासहित तीन पक्राउ

उदयपुर, २२ फागुन: अपैध लागुऔषध गाँजा कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने तीनै जना उदयपुर सदरमुकाम गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको

जवाफी फायर गर्दा एक तस्करको मृत्यु

कञ्चनपुर, २१ फागुन । जवाफी फायर गर्दा एक जना तस्करको मृत्यु भएको छ । बेलौरी नगरपालिका–८ खप्टीनाला कालोपुलस्थित गहुँबारी नजिकै भारतबाट आउँदै गरेका ४ जना तस्करहरुले गस्तीमा खटिएको प्रहरी टोलीमाथि

शवको गन्ध आएपछि ….

काठमाडौं, २१ फागुन । हत्यामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका–३ बस्ने सम्झना बोहरा खत्रीको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने लाल बहादुर खत्रीलाई सोमबार

किशोरी बलात्कारको अभियोगमा पक्राउ

उदयपुर, २१ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा धनगढीमाई नगरपालिका–४ शान्तनगर बस्ने २९ वर्षीय दुर्गानन्द चौधरी

२२ तोला सुनसहित एक पक्राउ

काठमाडौं, २१ फागुन । २२ तोला ३२ लाल अवैध सुनसहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित

प्लाटिनम क्यासिनोबाट तास खेल्ने र खेलाउने १० जना पक्राउ

काठमाडौं, २१ फागुन । क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ परेका छन् । काठमाडौं ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट अवैध रुपमा जुवातास खेल्ने

रिद्धिसिद्धिका महाप्रबन्धक मल्ल धरौटीमा रिहा

वाग्मती, २१ फागुन: उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल रु तीन हजार धरौटीमा रिहा भएका छन् । उद्योगमा कार्यरत महिला

Screenshot